-
इटहरी । विश्व आदर्श कलेज इटहरीले एस इ.इ दिएर बसेका विखर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न गरेको छ ।
होटल म्यानेजमेन्ट,साइन्स र कम्प्युटर साइन्स अध्यापन गराउदै आएकोे विश्व आदर्श कलेजले आयोजना गरेको साइबर कनेक्ट कार्यक्रममा पेनड्राइभको प्रयोगमा सजगता अपनाउने, कम्यूटरमा भएको डाटाको सुरक्षा सजगता, कम्प्यूटर, सफ्टवेयर र फेसबुक एकाउन्टहरुको स्ट्रोङ यूजर नेम, पासवर्डको प्रयोग, समय समयमा यूजरनेम पासवर्ड परिवर्तन, उपयुक्त एन्टीभाइरस टुल्सको प्रयोगमा ध्यान दिने लगायतका विषवस्तुहरुमा कलेजमा अध्यनरत विद्यार्थीहरुले सहजिकरण गरेका थिए ।
उक्त साइवर कनेक्टमा कार्यक्रममा जल्दोबल्दो विषयको रुपमा रहेको साईबर सुरक्षा,साईबर फिसिङ, साइबर क्राइम र साइबर ल को विषयबस्तुहरु समेटिएका थिए ।
सेक्युरिटी,स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुमा आधिकारिकता, जोखिमका विषयमा शिक्षा प्रदान गरीएको थियो ।
कलेज अवलोकनमा आएको र धरै कुरा सिक्न पाएको कलेजमा धेरै प्mयाकेल्टी रहेका छ साइबर सम्बन्धी धेरै कुरा सिक्न पाएको अबलोकन गर्न मोरङको गोठगाए बाट आएका विद्यार्थी कमल गिरीले बताए ।
त्यस्तै अर्का विद्यार्थी विश्व आर्दश कलेजमा साइबर कनेक्ट सम्बन्धी कार्यक्रम गरिएकोमा सहभगी हुन पाउदा धरै खुसी भएको र विभिन्न संकाय सम्बँधी बुझ्न पाउदा खुसि लागेको को अबलोकन प्रकृति श्रेष्ठले बताइन ।
एस इ.इ दिएर बसेका विद्यार्थीलाइहरु लक्ष्ति पुर्वाधारको बारेमा जानकारी गराउने र विद्यार्थीलाई साइबर कनेक्टबाट विद्यार्थीलाई कसरी चलाउने कसरी ह्याकरले डकुमेन्ट सबै लग्दीन्छ भनेर यसै सम्बन्धी जानकारी गराउन सकिन्छ भनेर साइबर सम्बन्धी तेस्रो साइबर कनेक्ट कार्यक्रमको आयोजना गरेको विश्व आर्दश एकेडेमिका प्रार्चाय गणेश दुलालले बताए ।

साइबर कनेक्ट थ्रि पोइन्ट ओ भइरहेको छ एस इइ का विद्यार्थीलाइ लक्ष्ति गरि साइबर सेक्रेटि सम्बन्धी ह्याकिङ फिसिङ हुदा कसरी बच्ने र आइटिमा कस्तो छ अहिलेको आवश्यकता र ग्रेडको विषयमा काउनसेलिङ गराएर कसरी यसबाट बच्ने विगत २८ वर्ष देखि संचालनमा रहेको विश्व आर्दश कलेजमा नै किन पढ्ने भन्ने कुरा बझाएको इभेन कोडिनेटर सुजन पुरीले बताए ।
News Desk 0 response बिहिबार, जेष्ठ २९, २०८२
कलेजले गु्रपगु्रप बनाएर विद्यार्थीहरु लाई फरक फरक स्टल, र कक्षा कोढामा लगेर साइबर सम्बन्धी विषयमा ज्ञान जानकारी गारएको थियो ।
दुई दिन सम्म भएको कार्यक्रममा सुनसरी मोरगंका तिन हजार विद्यार्थीहरुले अपलोकन गरेका थिए ।
विगत तिन दशक देखि अध्यापन गराउदै आएको विश्व आदर्श एमेडेमीमा स्कुल र कलेजमा पिजि देखि मास्टर सम्म ३५०० विद्यर्थीहरु अध्यपन गराउदै आएको छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२





