-
रामधुनी । सेभ द अर्थ सुनसरीको आयोजनामा भएको दुई दिने सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
तलिममा सहकारी डिभिजन कार्यालय, सुनसरीका प्रमुख सहजकर्ता अभिनारायण भट्टराईले समाजिक परिचालकहरूलाई सहकारीको व्यवस्थापन, अनुगमन प्रणाली र प्रभावकारी र सहकार्यका पक्षहरूमा प्रशिक्षण प्रदान गरेका थि
सेभ द अर्थको सभाहलमा सञ्चालन गरिएको तालिम जेठ ३० गते र ३१ गते सम्म संचालन भएको तालिम इटिसि नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भएको तालिममा सस्थाका पदाधिकारी तथा विभिन्न सस्थाका प्रतिनिधीहरु गरि १५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा समाजिक परिचालकहरूलाई सहकारी अनुगमन र व्यवस्थापन सम्बन्धी सशक्त जानकारी दिनुका साथै महिला तथा सहकारीहरूलाई सुदृढ र दिगो बनाउने, सहकार्य र साझेदारीको सम्बन्ध बलियो बनाउन सहयोग पुगेको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए ।
News Desk 0 response शनिबार, जेष्ठ ३१, २०८२
समापन कार्यक्रममा बोल्दै सहभागीहरुले दुई दिने सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धि तालिमले आफूलाई धेरै उपयोगी ज्ञान प्राप्त भएको बताएका छन् ।
उनीहरूले सहकारी संस्थाहरूको प्रभावकारी अनुगमन र व्यवस्थापनका लागि आवश्यक सीप र उपायहरूको बारेमा जानकारी पाएको बताए ।
व्यवस्थापनका नयां तरिकाहरू सिक्न पाउँदा उनीहरू उत्साहित भएका थिए।
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२

आइतवार, चैत्र २९, २०८२