-
विराटनगर । ट्रान्सपोर्ट एशोसिएसन विराटनगरको १५औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन सम्पन्न गरेको छ ।
राष्ट्र निर्मानको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने मूल नाराका साथ स्थापना भएको ट्रान्सपोर्ट एशोसिएसन विराटनगरको १५औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशनले सोम प्रसाद भटराईको अध्यक्षतामा नँया कार्य समिति चयन गरेको हो ।
तेस्तै उपाध्यक्षमा खगेन्द्र सिग्देल, माहासचिवमा युवराज श्रेष्ठ,सचिवमा बिनोद कुमार राजवंशी,कोषध्यक्षमा केसर कुमार कार्की, र सदस्यहरुमा राजकुमार खड्का, कृष्ण बजगाँई,ज्योती कुमार मण्डल , रिषी पोखरेल,सन्तोष घिमिरे ,हिमान्सु जोशी लाई सर्वसम्वत चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले ढुवानी व्यवसायको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताउँदै यसलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने आवश्यकतामा जोड दिए ।
उनले भने ढुवानी व्यवसाय राष्ट्रको आर्थिक मेरुदण्ड भएका बताउदै एक ठाउँको उत्पादन अर्को ठाउँ र्पुयाउने, बजार सञ्जाल जोड्ने र औद्योगिक प्रगति सम्भव बनाउने यो क्षेत्र रहेको बताए ।
उनले तर दुर्भाग्यवश, राज्यले अहिले सम्म यस व्यवसायको मूल्य र महत्त्वलाई पर्याप्त रूपमा नचिनेको भन्दै अब ढिलो नगरिकन प्रदेश सरकार यस व्यवसायको संरचना, नीतिगत व्यवस्था र व्यवसायीहरूको सुरक्षाका पक्षमा गम्भीर भएर लाग्ने बताए ।
ट्रान्सपोर्ट एशोसिएसनमा आबद्ध ट्रान्सपोर्ट क्षेत्रलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउँदै राज्यसँग सहकार्य गरेर अगाडि बढ्न व्यवसायीहरूलाई समेत आग्रह गरे ।
सोही अवसरमा पुराना ब्यवसायीहरु निर्मल महत र विनोद अग्रवाल लाई सम्मान गरिएको छ भने विभिन्न समयमा एशोसिएसनलाइ सहयोग गरेको भन्दै रमेश श्रेष्ठलाइ पदरपत्रले सम्मान गरेको छ ।
News Desk 0 response शनिबार, जेष्ठ २४, २०८२
त्यस्तै बुढीगंगा गाउपालिका स्थित नरग्रम देवता आधारभुत विद्यालयमा अध्यानरत विद्यार्थिहरुाक लागी छात्राबृत्ती प्रदान गरेको छ ।
विराटनगरको एस्याटिक होटेलमा भएको कार्यक्रम ट्रान्सपोर्ट एशोसिएसनका अध्यक्ष विनोद सिंहको अध्यक्षतामा भएको कार्यक्रममा ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधवप्रसाद नेपाल, महासंघका वर्तमान अध्यक्ष विश्वनाथ खनाल,पुर्व अध्यक्ष सन्तबहादुर डुम्जन, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी ट्रक ब्यवसायी संघका अध्यक्ष विद्यापति उपाध्याय,नेपाल ट्रक ब्यवसायी महा संघका उपमहा सचिव मेघराज सिग्देल , विराटनगर ट्रक व्यवसायी महासंघका अध्यक्ष लोकनाथ पोखरेल लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२