-
इटहरी । केही दिन यता देखि क्रमिक रुपमा पुर्वी तराईमा गर्मी वढ्ने क्रम जारी रहेकोमा आज केही जिल्लाको ताक्रम वढेर ३७ डिग्री सम्म पुग्दा जनजिवन कष्टकर बन्न पुगेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०८२गर्मी अत्याधिक रुपमा वढेर मानिसको दैनिक कार्य तालिकामा समेत प्रभाव पार्दा जनजिवन कष्टकर वन्न पुगेको हो । तीन दिन यता देखि पुर्वी तराईका जिल्लाहरुमा गर्मी बढ्ने क्रम जारी रहेको छ । गर्मी वढी रहेको समयमा वर्षा नहुदाँ थप जनजिवन कष्टकर वन्दै आएको छ । गर्मीका कारण दैनिक ज्यालादारी काम गर्ने मजदुरहरु वढी प्रभावित भएका छन भने वालवालिका, जेष्ठ नागरिकहरु समेत गर्मीका कारण प्रभावित वन्न पुगेका छन । विद्यालयहरुमा अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या घटन थालेको छ । गर्मीले विद्यार्थीलाई समेत प्रभावित वनाएपछि पुर्वी तराईको सुनसरीका केही पालिकाले विद्यालय विदा दिने निर्णय समेत गरेका छन । इटहरी उपमहानगरपालिकाले गर्मी कारण पठनपाठन प्रभावित भएको भन्दै भोलीका लागि एक दिन विद्यालय विदा दिएको छ , त्यसै गरी इनरुवा नगरपालिकाले भोली देखि तीन दिनका लागि विद्यालय विदा दिएको छ । पुर्वी तराईमा अत्याधिक गर्मी वढेपछि मानिसको दैनिक कार्यमा समेत प्रभाव पर्न थालेको छ । गर्मीका कारण सहर वजारमा मानिसहरुको चहलपहल घट्न थालेको छ भने विद्यालयमा विद्यार्थी संख्या समेत घट्न थालेको छ । अत्यावश्यक कामका लागि घर वाहिर निस्केका मानिसहरुले गर्मीबाट वच्न छाता ओडेर निस्कीएको तथा चिसो पेयपदार्थहरु पिएको देखिन्छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२





