-
इटहरी । पुर्वी नेपालको इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ ।
होटल गरिमा लिमिटेडले एनआईएमवी एस क्यापिटल संग आईपिओको रोडम्याप सम्झौता गरेको हो । नेपालको पुँजी बजारमा आईपिओ निस्कासन गरी प्रवेश गर्न लागेको होटल गरिमाका तर्फबाट रोडम्याप आईपिओका लागि प्रवन्ध निर्देशक विनोद पौडेल र एनआईएमवी एस क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा यही जेष्ठ २३ गते हस्ताक्षर गरेका हुन ।
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०८२
उक्त सम्झौता अनुसार, एनआईएमबी एस क्यापिटल लिमिटेडले आईपीआ ेसम्बन्धीत विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा होटल गरिमा लिमिटेडलाई आईपीओ प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा सस्ंथागत व्यवस्थापन परिपालना सम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ ।
हस्ताक्षर पछि उक्त कार्यक्रममा होटल गरिमा लिमिटडेका प्रबन्ध निर्देशक पौडेलले यस सम्झौताले होटल गरिमा लिमिटेडको पूँजी बजार प्रवेशका लागि अत्यन्तै महत्वपूर्ण रहेको विश्वास व्यक्त गरे ।
उनले होटल गरिमाको विकासका लागि सम्झौता कोसेढुंगा सावित छ भने ।
पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तार मार्फत आतिथ्य सत्कार क्षेत्रमा होटल गरिमा सफल पुर्वी नेपालकै एक सफल व्यवसायिक प्रतिष्ठान हुने जनाइयो ।
त्यसै गरी एनआईएमबी एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ ढुंगानाले होटल गरिमा लिमिटेडको आईपीओ यात्रामा आवश्यक सम्पूर्ण प्राविधिक मार्गदर्शन तथा रणनीतिक सल्लाह उपलब्ध गराउने वताए ।
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२