मुख्य खबर
बुल्स एलेभेन क्लबको आयोजनामा प्रभातफेरी सहित वृक्षरोपण तथा सरसफाइ
इटहरी । ५३औं विश्व वातावरण दिवसको अवसरमा इटहरीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरि मनाएको छ ।समृद्ध नेपाल, हाम्रो अभियानस प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्वू भन्ने मूल नाराका साथ ५३औं विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरी...
शुक्रबार, जेष्ठ २३, २०८२आज पनि चलेनन् सार्वजनिक यातायात सर्वसाधरणलाइ सास्ती
काठमाडौँ । आज पनि सार्वजनिक यातायातका साधन नचल्दा काठमाडौं उपत्यका सहित देशै भरी सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता दीपक...
मङ्लबार, जेष्ठ २०, २०८२अहमदिया संघद्धारा अग्नी पिडित १५ घर परिवारलाई राहत वितरण
मोरङ । अहमदिया संघ नेपाललले मोरङको धनपाल गाउँपालिका–६, सौरगाछीमा अग्नि पीडितहरु लाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।सबैलाई माया, कसैको लागि घृणा नगरुम भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले विपतमा परेकाहरु लाई...
आइतवार, जेष्ठ १८, २०८२अविरल वर्षाका कारण सडक बगाउँदा कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडक खण्ड अवरुद्ध
धनकुटा । अविरल वर्षाका कारण लेउती खोलामा आएको वाढीले धनकुटाको साँगुरीगढीको फेदीमा सडक बगाउँदा कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । गए राती देखिको परेको अविरल वर्षाका कारण लेउती खोलामा...
शनिबार, जेष्ठ १७, २०८२इमान,स्मृती साकेला समुहद्धारा आयोजित उभौलि पर्व सम्पन्न
बेलबारी । वैशाख पुर्णिमा देखि १५ दिन सम्म किरात राईहरुले वर्षेनि मनाउदै आएको साकेला उभौलि पर्व इमान,स्मृती साकेला समुहले विधिवतरुपमा सम्पन्न गरेको छ ।परम्परागत सस्कृतिको जर्गेणा गर्ने उदेश्यले मोरङको बेलबारी ४का युवाहरुले विभिन्न स्थानमा...
शुक्रबार, जेष्ठ १६, २०८२सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको वार्षिक बजेट ल्याएको छ। संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री विष्णु पौडेलले उक्त बजेट प्रस्तुत गरे । चालु तर्फ ११...
बिहिबार, जेष्ठ १५, २०८२राजावादी समूह र राप्रपा द्वारा आयोजित प्रदर्शनी शान्तिपूर्णरूपमा सम्पन्न
काठमाडौं । राजावादी समूह र राप्रपा द्वारा आयोजित १५ जेठको प्रदर्शनी शान्तिपूर्णरूपमा सम्पन्न गरेको छ ।प्रदर्शनमा उत्साहित नेता तथा कार्यकर्ताहरूले यसलाई आफ्नो संघर्षको निरन्तरताको रूपमा लिएका छन्।कार्यक्रममा केही व्यक्तिहरूको घुसपैठ प्रयास गर्दा राप्रपा कार्यकर्ताले...
बिहिबार, जेष्ठ १५, २०८२वराहक्षेत्र नगर अस्पतालका विरामीहरुलाई फलफूल वितरण
इटहरी । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्दै आएको सुनसरी शाखाले आज वराहक्षेत्र नगर अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गरेको छ । प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर सुनसरी शाखाले...
बिहिबार, जेष्ठ १५, २०८२२३ बुँदे माग तथा सुझाव सहितको ज्ञापनपत्र इटहरी उपमहानगरपालिका लाई
इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर समितिले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यतालाई बलियो बनाउँदै सुशासन, पारदर्शिता र जनउत्तरदायीत्वका पक्षमा २३ बुँदे माग तथा सुझाव सहितको ज्ञापनपत्र इटहरी उपमहानगरपालिकाकी कार्यवाहक मेयर...
बुधबार, जेष्ठ १४, २०८२प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा प्रभातफेरी
इटहरी । लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर पारेर सुनसरी शाखाले इटहरीमा प्रभातफेरी आयोजना गरेको छ ।स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तरगत मंगरबार इटहरी उपमहानगर पालिका अगाडी बाट सुरु...
मङ्लबार, जेष्ठ १३, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




