मुख्य खबर

उभौली साकेला पर्व भव्य रूपमा सम्पन्न

इटहरी । किरात राई यायोक्खा इटहरी उपमहानगरपालिका वडा नंम्बर १ कार्य समितिको आयोजनामा किरात यलेदोङ संम्वत ५०८५ को अवसरमा यो समितीले पहिलो पटक आयोजना गरेको उभौली साकेला पर्व भव्य रूपमा सम्पन्न गरेको छ ।किरात...

लागु औषध दुव्र्यसनी सम्बन्धी सचेतना मुलक सडक नाटक प्रर्दशनी सम्पन्न

दमक । समाजमा हुने गरेका लागु पदार्थ दुव्र्यसनीका कारण हुने घटनालाई नाटकमा प्रस्तुत गर्दै दुव्र्यसनी मुक्त समाजको परिकल्पना गर्ने उद्धेश्यले सञ्चालन गरिएको छ ।झापाको शिवसताक्षी नगरपालिका ६ स्थित शिवगञ्ज बजारमा लागु औषध दुव्र्यसनी सम्बन्धी...

पाँचथरमा निःशुल्कस्वास्थ्यशिविर दुइहजार बढी नागरिक लाभान्वित

पाँचथर । ग्रामिण क्षेत्रकामहिलाहरुको दैनिकीचुल्हो–चौको र डोको नाम्लोमा दैनिकीबित्ने गरेको छ ।विपन्न र आर्थिक अवस्थाकमजोर भएकानागरिकहरुलाईउपचारको अभावमा जटिल प्रकारको रोगबाट बचाउनपाँचथरको फिदिमनगरपालिकाले निशुल्क स्वास्थ्यशिविरको आयोजना गरेको छ । शिविरबाटदुइहजारबढिले सेवालिएका छन । एक रिपोट…जिल्ला...

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर अन्तरक्रिया

इटहरी । लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर पारेर सुनसरी शाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षता तथा पुर्व केन्द्रीय उपाध्यक्ष हर्ष...

सीमा सुरक्षामा मोदीको चासो

नेपाल भारतबीच लामो समयदेखि सीमा विवाद छ । सीमाकै कारण दुईदेशबीच बेला बेलामा खटपट हुँदै आएको छ। यस पटकको प्रधानमन्त्री देउवाको ७ वटा खास एजेण्डामा सीमा विवादसंगै इपीजी प्रतिवेदनको विषयमा छलफल हने अपेक्षा गरिएपनि...

सीमा विवादसंगै इपीजी प्रतिवेदनको विषयमा छलफल हुने अपेक्षा गरिएपनि मोदीले सीमा विवादमा मुखै खोलेनन्

नेपाल भारतबीच लामो समयदेखि सीमा विवाद छ । सीमाकै कारण दुईदेशबीच बेला बेलामा खटपट हुँदै आएको छ। यस पटकको प्रधानमन्त्री देउवाको ७ वटा खास एजेण्डामा सीमा विवादसंगै इपीजी प्रतिवेदनको विषयमा छलफल ुहने अपेक्षा गरिएपनि...

नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने भारतको प्रतिक्रिया

भारतले नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने बताएको छ । उसले सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवादमा बस्नुपर्ने समेत बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सीमा...

जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै जनप्रतिनिधि र स्थानीयवासी खुशी

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतिय समकक्षी नरेन्द मोदीले जनकपुर जयनगर रेलसेवाको संयुक्त रुपमा उद्धघाटन गरेको छन् । जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै आवगमन सहज भएको भन्दै जनकपुरधाममा स्थानीयले भव्य स्वागत गरेका छन्...

महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत

लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन डिपिआरसमेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्ररूपमा अगाडि बढाउन नेपाल र भारत सहमत भएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी...

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व मनाइएको छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ भने नेपाली सेनाले टुडिखेलमा बिशेष कार्यक्रमा आयोजना गर्यो चैत्र कृष्ण औंसीका दिन मनाइने यो...

4565