• पाँचथर । ग्रामिण क्षेत्रकामहिलाहरुको दैनिकीचुल्हो–चौको र डोको नाम्लोमा दैनिकीबित्ने गरेको छ ।विपन्न र आर्थिक अवस्थाकमजोर भएकानागरिकहरुलाईउपचारको अभावमा जटिल प्रकारको रोगबाट बचाउनपाँचथरको फिदिमनगरपालिकाले निशुल्क स्वास्थ्यशिविरको आयोजना गरेको छ । शिविरबाटदुइहजारबढिले सेवालिएका छन । एक रिपोट…
    जिल्ला अस्पतालमा संचालनभएको दुई दिने निशुल्क स्तन र पाठेघरको मुखमाहुने क्यान्सर परीक्षण शिविरबाट २ हजार बढी महिलालाभान्वितभएका छन् । शुक्रबार र शनिबार सम्पन्नभएको शिविरमा २ हजार १ सय १३ जनाले परीक्षण गराएका छन । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमानिःशुल्कक्यान्सर परीक्षण शिविर जिल्लामै पाउँदाखुसीलागेको शिविरमा सेवालिनपुगेका स्थानीयले बताए ।
    शिविरमा२ सय ६ जनाले भिडियो एक्स–रे, ३१ जनाले आङ खस्ने समस्याको परीक्षण र ३ सय ५६ जनाको जटिलताको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पाठेघरको जटिलता भएका २४ जनामहिलालाईअप्रेसनकालागि रेफर गरिएको छ ।शिविरले समयमै पाठेघर र स्तनक्यान्सरको जोखिमपहिचान गरीसमस्या समाधानगर्न सकिनेभक्तपुर क्यान्सर अस्पतालले जनाएको छ ।
    फिदिमनगरपालिकाले आर्थिक अवस्थाकमजोर र विपन्ननागरिकलाई लक्षितगर्दै वर्षेनी स्वास्थ्यशिविरबाट सेवादिदै आएको छ । गतवर्ष मात्रै नगरपालिकाले एचपीभी किटमार्फत महिलाको पाठेघरमाहुने क्यान्सर परीक्षण गराएको थियो । जसबाट ९ सय ८६ मध्ये ३७जनामहिलामा पाठेघरको क्यान्सर पुष्टि भएको थियो ।क्यान्सर जस्तो जटिल प्रकारको रोगबाट ग्रामिण क्षेत्रकानागरिकलाई सेवादिनशिविर आयोेजनागरिएकोनगरपालिकाले जनाएको छ ।
    मानिस स्वस्थ छँदै क्यान्सर गराउने भाइरस सक्रियभइरहेकाले यस्ता शिविरले जोखिमपहिचान गरी उपयुक्त विधिबाट क्यान्सर जित्ननागरिकलाई सहजहुने शिविरको उदेश्य रहेको छ । नागरिकको स्वास्थ्यमाफिदिमनगरापलिकाले देखाएको चासोले स्थानीय सरकारको अनुभुतिसमेत दिएको छ ।

4565