मुख्य खबर
प्रधानमन्त्री भारत प्रस्थान
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिउँसो एक बजे नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली प्रस्थान गरेका हुन् ।...
शुक्रबार, चैत्र १८, २०७८प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् । तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको...
शुक्रबार, चैत्र १८, २०७८नेपाल वायुसेवा निगमको विमान थाईल्याण्डमा ठुलो दुर्घटनाबाट जोगीयो
थाईल्याण्डको बैककबाट काठमान्डौ उड्न लागेको नेपाल वायुसेवाको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उड्न दौडीएको आरे ४०२ नम्बरको विमानको दुइवटा पाङग्रा पन्चर हुदा पाईलटले विमानलाई सुरक्षीत रोकेका थीए भने यात्रुहरु सबै सुरक्षीत रेको जानकारी...
शुक्रबार, चैत्र १८, २०७८ओलीको प्रश्न : चुनावकै मुखमा प्रधानमन्त्री किन भारत जानुभो ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा प्रश्न उठाउनुभएको छ ।शुक्रबार काठमाडौंमा पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव अगाडि भम्रणमा जानुभएको भन्दै प्रश्न गर्नुभएको हो ।...
शुक्रबार, चैत्र १८, २०७८प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन,तीन डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको शुक्रबारवाट हुने तीन दिने भ्रमण स्वीकृत गरेको हो । बैठकले भ्रमणदलमा जाने टोलीको समेत अनुमोदन गरेको...
बिहिबार, चैत्र १७, २०७८सत्ता गठबन्धनलाई अझै मजबुत बनाउने प्रधानमन्त्री देउवाको भनाइ
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको बताएका छन् ।बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । आफ्नो पार्टी कुनै पनि अवस्थामा...
बिहिबार, चैत्र १७, २०७८अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व :दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन् ।बिहीबार रिपोटर्स क्लबको २४ औ साधारण सभालाई सम्बोधनक्रमा अध्यक्ष दाहालले अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि...
बिहिबार, चैत्र १७, २०७८नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको डा भट्राईको दावी
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन् । बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले विश्व...
बिहिबार, चैत्र १७, २०७८प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा मुख्य ७ एजेण्डा तय
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा मुख्य ७ एजेण्डा तय भएका छन्। राजनीतिक तथा कूटनीतिक केन्द्रीत एजेण्डा बाहेक अरु पुरानै एजेण्डा हुन् । यस अघि नेपाल भारतबीच भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिने गरी दुईका प्रधानमन्त्रीबीच...
बिहिबार, चैत्र १७, २०७८टिपर आतंक कहिलेसम्म ?
टिपरको आतंकले बुधबार पनि दुई कलिला मुनाको ज्यान लियो, काठमाडौको गोकर्णश्वर नगरपालिका सुन्दरीजलका रोहन घिसिङको दुई छोरीको टिप्परले ठक्कर दिदाँ प्राण गयो,दुई छोरीको उच्च शिक्षाको सपना देखेर विद्यालय जाँदै गरेका रोहनको मोटरसाइकलाई टिप्परले ठक्कर...
बुधबार, चैत्र १६, २०७८-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




