मुख्य खबर

भारत भ्रमणको प्राथमिकता

प्रधानमन्त्री देउवा भारतबाट पहिलो औपचारिक विदेश भ्रमण गर्दैछन् । जहाँ उनले यही चैतको १८देखि गर्ने भारत भ्रमणमा के कस्तो मुद्दा उठाउलान् भन्ने चासो बढेको छ। प्रधानमन्त्री देउवाले सीमासहित आर्थिक मुद्दामा केन्द्रीत हुनुपर्नु परराष्ट्र जानकारहरुले...

सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहर सहित एक किशोरीलाई जेल सजाय

सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ।अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो...

(बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रर्वद्धन :प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रर्वद्धन गर्नुपर्ने बताएका छन् । आज बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै...

२७ वर्षपछि प्रधानमन्त्री देउवाको जन्मगाउँको सडक कालोपत्रे

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको गाउँ जाने सडकको कालोपत्रे बुधबारबाट शुरु भएको छ। प्रधानमन्त्री देउवाको जन्मथलो गन्यापधुरा–१ अशिग्राम जाने भात्काडाँ–बडाल–रेल–उच्चाकोट सडकको स्तरोन्नती गरी कालोपत्रे गर्न थालिएको हो । कच्ची सडक निर्माण भएको...

प्रचण्डलाई सपार्न आफूले अनेकौं प्रयास गरेको ओलीको तर्क (भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको निर्वाचनमा कुनैपनि दलले एमालेसंग प्रतिष्पर्धा गर्न नसक्ने बताएकाछन् ।शनिबार काठमाडौंमा एमाले निकट मुस्लिम संगठन इतेहादको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन...

सर्लाहीको ईश्वरपुरमा क्लबको घर बनाउने विषयमा झडप,संघीय सांसद प्रमोद साह घाइते

सर्लाहीको ईश्वरपुरमा क्लबको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाइते भएका छन । ईश्वरपुर नगरपालिका–छ बयलवास बजारमा दुई पक्षबीचको झडपमा साहको टाउकोका गम्भिर चोट लागेको हो । झडपको क्रममा दुईपक्षका स्थानीयबीच...

बीआरआइ परियोजनासंगै एमसीसीले सिर्जना गरेको संशयको निवारण चिनियाँ चासो

यतिबेला चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा छन् । तीन दिने भ्रमणका क्रममा रहेका वाङ यीको पछिल्लो नेपाल भ्रमण तेश्रो पटक हो । अफगानिस्तान हुदै शुक्रबार नेपाल आइपुगेका वाङयीको भ्रमणलाई निकै चासोको साथ हेरिएको...

नेपाल र चीनबीच केरुङ–काठमाडौ रेल विस्तार लगायत ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच केरुङ–काठमाडौ रेल विस्तार लगायत ९ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सम्झौंतापत्रमा हस्ताक्षर...

विदेशमन्त्री वाङ यीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन् । सो अवसरमा परराष्ट्र मन्त्री नारायण खड्काको...

आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको श्रममन्त्री श्रेष्ठको दावी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल घोषणा तथा सम्मान समारोहमा बोल्दै मन्त्री श्रेष्ठले...

4565