मुख्य खबर

पार्टी छाडेर गएकाहरुलाई ओलीले दिए पिलोको संज्ञा

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी छाडेर गएकाहरुलाई पिलोको संज्ञा दिएका छन् । उदयपुर एमालेले सदरमुकाम गाइघाटमा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी पार्टी छाडेर गएकालाई बैशाख ३० गतेको निर्वाचनमा झोलमा डुबाइदिने दाबी...

सहमति ,सहकार्य र एकताबाटै देशको भलो :दाहाल

नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सहमति ,सहकार्य र एकताबाटै देशको भलो हुने बताएका छन्। चितवनको भरतपुर महानगरपालिकामा प्रशासकीय भवनको शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन्। बर्तमान निर्वाचनलाई लिएर कांग्रेसका स्थानीय नेताहरुको अभिव्यक्तिलाई...

चिनियाँ विदेश मन्त्री नेपालमा बीआरआइ सम्झौता विषय उठाइने

चीनबाट अघि सारिएको ओबीओर अन्तरगतको बीआरआइ परियोजनामा सम्झौता भएको करिब ५ वर्ष पूरा हुदैछ । पाँच सैद्धान्तिक सहकार्यका आधारमा परियोजना अघि बढाउने भनिएपनि प्रगति अधुरै छ। पछिल्लो पटक चिनियाँ विदेश मन्त्री वायीको भ्रमणमा यो...

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए ।...

आफ्नो पार्टी नै देशको सबैभन्दा ठूलो दल तथा प्रमुख शक्ति केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी नै देशको सबैभन्दा ठूलो दल तथा प्रमुख शक्ति भएको दाबी गरेका छन । आजबाट काठमाडौंमा सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कम्युनिस्ट...

भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घट्यो :यस्तो छ कारण

भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ । मूल्य आकासिएर किन्न नसकेपछि आयत घटेको हो । नदीमा पानीको सतह घट्ने भएकाले...

काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र

काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्वीस कम्पनी एक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । त्यस्तै...

आलेले गरे सलमान खान संग भर्चुअल सम्वाद, खान आगामी जेठ १४ गते नेपाल भ्रमणमा आउँदैछन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन । संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए । अब सबै कुरा सामान्य भएको भन्दै...

निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निर्वाचित जनप्रतिनिधिले पुनःउम्मेदवार हुन पदबाट राजीनामा...

पारस र सावित्रा दशक खेलाडी

पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।...

4565