मुख्य खबर
समय र लागतमा सम्झौता नभए माथिल्लो अरुणमा लगानी गर्न स्वदेशी लगानीकर्ता तयार
समय र लागत नबढाउने विषयमा सरकार र प्रवद्र्धक कम्पनी स्पष्ट भए माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्न स्वदेशी लगानीकर्ता तत्पर भएका छन् । जलाशयुक्त आयोजना देशको ऊर्जा सुरक्षाका लागि पनि अत्यावश्यक भएकाले यसलाई तत्काल...
मङ्लबार, चैत्र ८, २०७८अघि बढ्यो एमसीसी
एमसिसी परियोजनाको काम अघि बढेको छ । परियोजना अन्तर्गत सब–स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न...
मङ्लबार, चैत्र ८, २०७८नेकपा एमाले वास्तविक मधेसको जय होस भन्ने पार्टी :ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेसको विकासमा सही बाटो देखाउने नेता र पार्टी असफल भएकाले अब एमालेको काँधमा मधेसको जिम्मेवारी आएको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले मधेस केन्द्रित दलहरूलाई...
मङ्लबार, चैत्र ८, २०७८आफ्नै बलमा माओवादी पहिलो पार्टी बन्ने अध्यक्ष दाहालको दावी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था नरहेको बताएका छन । आज पोखरामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा उनले माओवादी कार्यकर्ताले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था...
आइतवार, चैत्र ६, २०७८म्यादी प्रहरीको दरखास्त गरिबी र बेरोजगारीको कहालीलाग्दो दृष्तान्त, पहिलो दिनमै थामी नसक्ने ताँती
सरकारले आइतबारदेखि म्यादी प्रहरीको दरखास्त लिन शुरु गरेको छ। देशभर खुलेका म्यादी प्रहरीको दरखास्त दिनेहरुको ताँती नै देखियो । हातमा फाइल बोकेर दरखास्त दिनेहरु भेटिए महानगरीय प्रहरी परिसरमा पनि । देश सेवासंगै रोजीरोटीको जोहो...
आइतवार, चैत्र ६, २०७८नेपाल–भारत ऊर्जा आदानप्रदानः मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा
नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ । भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट ९केभी० क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत...
आइतवार, चैत्र ६, २०७८एमालेले लगाई दिएको जुंगामा ताउ, अनि एमालेको बाकस खालि गर्छु भन्ने । बाकस कसको खाली हुन्छ ? म भन्दिन :ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन मिलेर नआए आगामी निर्वाचनमा आफ्नो पार्टीको सामुन्ने पर्न पनि नसक्ने दावी गरेकाछन् ।अध्यक्ष ओलीले आफ्नो पार्टी मात्रै जनताको प्रतिनिधि भएको उल्लेख गर्दै आगामी निर्वाचनमा...
आइतवार, चैत्र ६, २०७८कपिलवस्तुमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ । होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको छ । होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज...
आइतवार, चैत्र ६, २०७८एमालेको बाकसमा जिरो मत पारेर ओलीलाई ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने...
शनिबार, चैत्र ५, २०७८स्थानीय तह निर्वाचनमा घमण्ड नगर्न एमाले अध्यक्ष ओलीलाइ आलेको चेतावनी
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा घमण्ड नगर्न एमाले अध्यक्ष ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु...
शनिबार, चैत्र ५, २०७८-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




