-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था नरहेको बताएका छन । आज पोखरामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा उनले माओवादी कार्यकर्ताले गठबन्धन होला र जितौँला भनेर बस्ने अवस्था नरहेको बताएका हुन । उनले गठबन्धन हुनसक्ने गरी तालमेल गर्ने सम्भावना जिवितै रहेको भए पनि पुरै विश्वस्त हुन सक्ने अवस्था नरहेको बताए ।
अध्यक्ष दाहालले आगामी निर्वाचनपछि आफूहरु पहिलो शक्ति बन्ने दाबी गरे । उनले चुनावमा गठबन्धन होला र चुनावमा जितिएला भनेर नबस्नसमेत पार्टीका नेताहरुलाई आग्रह गरे । अध्यक्ष दाहालले पछिल्लो समय पार्टीप्रति धेरै लहर बढेको र जनचासो बढेको पनि बताए ।
अहिले संविधान जोगाउने दल नै माओवादी रहेछ भन्ने छाप आम जनतामा परेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन तोकिएको मिति वैशाख ३० मै हुने बताउँदै दाहालले यसमा कसैले पनि द्विविधा पाल्न नहुनेपनि स्पष्ट पारे ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





