• थाईल्याण्डको बैककबाट काठमान्डौ उड्न लागेको नेपाल वायुसेवाको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उड्न दौडीएको आरे ४०२ नम्बरको विमानको दुइवटा पाङग्रा पन्चर हुदा पाईलटले विमानलाई सुरक्षीत रोकेका थीए भने यात्रुहरु सबै सुरक्षीत रेको जानकारी प्राप्त भएको छ । विमानमा रहेका यात्रुहरु विमानको चक्का मर्मद हुने क्रममा रहेकाले यो खबर तयार पार्दा सम्म यात्रुहरुपर्खाइमा रहेका थिए ।

4565