-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा प्रश्न उठाउनुभएको छ ।शुक्रबार काठमाडौंमा पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव अगाडि भम्रणमा जानुभएको भन्दै प्रश्न गर्नुभएको हो । ओलीले प्रधानमन्त्री स्वदेश फर्किपछि निर्वाचनको बेला भारत भ्रमणमा जानुपर्ने कारणबारे सोध्ने जिकिर गर्नुभयो ।
उहाले आगामी निर्वाचनमा एमाले एक्लैले जीत हासिल गर्ने दावी गर्नुभयो । सम्बोधनका क्रममा ओलीले माधव नेपाल कम्युनिस्ट नभई बर्कोमात्र ओडेको व्यक्ति भएको आरोप लगाउनुभयो । उहाले आफुले चाहे गठबन्धनलाई टुटाउन सक्ने दावी गर्नुभयो । कांग्रेसले काम गर्ने शक्तिसँग इतिहासमा कहिल्यै पनि तालमेल नगर्ने उहाको भनाई छ ।
नेकपा एमाले प्रवेश गर्नेहरुको लहर जारी रहेको बताउने अध्यक्ष ओलीले २४० वर्ष राज गर्नेहरुसँग एमालेको तुलना नहुने बताउनुभयो । आफूलाई राजासँग दाँज्नेहरुलाई राजा र आफू कसरी मिल्छ भन्दै उहाले राजालाई पाउँमा दाम राखेर ढोग्ने मान्छे आफू नभएको बताउनुभयो ।ओलीले एमाले सरकारका कामलाई चुनावमा प्रचारप्रसार गर्न निर्देशन दिनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





