मुख्य खबर

मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण

इटहरी । सुनसरीको इटहरीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहयोग पुर्याउन मञ्जुश्री फाइनान्स लिमिटेड इटहरीले विभिन्न सामाग्रीहरु उपलव्ध गराएको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्जुश्री फाइनान्स लिमिटेडको इटहरी शाखाले इटहरी उपमहानगरपालिका वडा नम्बर...

प्रतियोगितात्मक हनुमान चालिसा वाचन कार्यक्रम सम्पन्न

इटहरी। धार्मिक जागरणमा जोड दिदै सुनसरीको इटहरीमा प्रतियोगितात्मक हनुमान चालिसा वाचन कार्यक्रम आयोजना गरिएको छ ।बालाजी जेष्ठ नागरिक समाज इटहरीको आयोजनामा प्रतियोगितात्मक हनुमान चालिसा वाचन कार्यक्रम गरिएको हो । धर्म ,संस्कृत संरक्षण तथा आध्यात्मिक...

महिला प्रतिनिधिका लागि तीनदिने क्षमता अभिवृद्धि तथा लागुऔषध सचेतना कार्यक्रम सम्पन्न

इटहरी । इटहरी उपमहानगरपालिका–६ नं वडामा रहेका विभिन्न टोल विकास समिति तथा स्थानीय संघसंस्थामा आवद्ध महिला प्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सहित लागुऔषध दुव्र्यसन सम्बन्धी तीन दिने सचेतना मूलक कार्यक्रम...

स्वास्थ्य प्रद्धन सेवा सम्बन्धि संचारकर्मी स्वास्थ्यकर्मी एवं हरूका लागि पैरवी कार्यक्रम सम्पन्न

विराटनगर । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशको विराटनगरमा स्वास्थ्य सेवा प्रवाहमा संलग्न संचारकर्मी,स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागितामा पैरवी कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा...

पाठपरायण सहितको जीवनदर्शन ज्ञान चर्तुमास सत्सग कार्यक्रम सुरु

इटहरी । सुनसरीको इटहरीमा पाठपरायण सहितको जीवनदर्शन ज्ञान चर्तुमास सत्सग कार्यक्रम सुरु भएको छ । आध्यात्मिक चिन्तन ,व्यक्तित्व विकास र सामुदायिक सेवालाई प्राथमिकतामा राखेर संत्सग कार्यक्रम सञ्चालन गर्दै आएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी...

गायिका गंगा गौतम आचार्यले मायाघरमा जन्मदिन मनाउँदै सामाजिक सन्देश दिइन्

इटहरी । पुर्वकी चर्चित लोक गायिका गंगा गौतम आचार्यले आफनो जन्मदिनको अवसर पारेर इटहरीमा रहेको मायाघर नेपालमा आश्रितहरुलाई खाना खुवाएकी छन । जन्मदिनका अवसरमा अन्य फजुल खर्च गरेर मनाउनु भन्दा मायाघरमा आश्रय लिएर वसेकाहरुलाई...

नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघको १४औं स्थापना दिवस सम्पन्न

धरान । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघको १४औं स्थापना दिवस एक समारोहका साथ सम्पन्न भएको छ ।नेपाल राष्ट्रका विभिन्न तह र क्षेत्रमा रहेर आफ्नो जिवनको महत्वपूर्ण समय राष्ट्र सेवामा समर्पण गरेका सेवा निवृत्त...

एन यू जे बिहारद्वार गोरखापत्र कर्मि भण्डारी सम्मानित

धनकुटा । एन यू जे बिहारले पत्रकारिताको क्षेत्रमा गरेको योगदानको कदर गर्दै धनकुटाकी पत्रकार भण्डारीलाई सम्मान गरेको छ ।पर्यटन वर्ष २०८२ लाई सफल वनाउन नेपाल आएका भारतीय पत्रकारका टोलीले धनकुटामा रहेर गोरखापत्र र सप्तकोशी...

इटहरीमा सञ्चालन भएको ग्रासरुट फुटबल क्याम्प २४३ औं हप्तामा पुगेर सम्पन्न,

इटहरी । विद्यालयस्तरमै फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको ग्रासरुट फुटबल क्याम्प इटहरीमा २४३ औं हप्तामा पुगेर सम्पन्न भएको छ।अखिल नेपाल फुटबल संघ एन्फाले ६ वर्ष अघि सुरु गरेको यस कार्यक्रमलाई पछिल्लो तीन...

रामधुनीमा एडभान्स सिलाइ बुनाइ तालिम सम्पन्न, १३ महिला उद्यमशीलताको यात्रामा

रामधुनी । महिलालाई आर्थिक रूपमा सक्षम बनाउने र स्वरोजगार तर्फ उन्मुख गराउने उद्देश्यले रामधुनी नगरपालिकाको सहयोगमा सञ्चालित एक महिने एडभान्स सिलाइ बुनाइ तालिम सम्पन्न भएको छ ।उपप्रमुख उद्यमशीलता प्रवद्र्धन कार्यक्रम अन्तर्गत जेष्ठ १५ गतेदेखि...

4565