-
इटहरी । सुनसरीको इटहरीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहयोग पुर्याउन मञ्जुश्री फाइनान्स लिमिटेड इटहरीले विभिन्न सामाग्रीहरु उपलव्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्जुश्री फाइनान्स लिमिटेडको इटहरी शाखाले इटहरी उपमहानगरपालिका वडा नम्बर ७मा रहेको लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
मञ्जुश्री फाइनान्सका इटहरी शाखा प्रमुख दिपक खड्काले विद्यालयका प्रध्यानाध्यापक प्रभुनारायण चौधरीलाई विद्यालयका लागि १ थान कलर प्रिन्टर, १थान स्क्यानर २० थान पंखा,१३थान डस्टविन ,१०थान बाल्टिन , ८ कार्टुन स्यानिटरी प्याड , १ थान वाटर डिस्पेन्सर लगायतका सामाग्रीहरु उपलव्ध गराएका हुन ।
भौतिक पूर्वाधार सामाग्री उपलव्ध गराएर विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पुरयाएको भन्दै सो अवसरमा लक्ष्मी माविले मञ्जुश्री फाइनान्स इटहरीका प्रमुख खड्कालाई सम्मान समेत गरेका छ ।
News Desk 0 response मङ्लबार, असार २४, २०८२
प्राथमिक तह देखि माध्यमिक तह सम्मको पठनपाठन हुने लक्ष्मी माविमा तीन सय पचास वढी विद्यार्थी अध्ययनरत रहेका छन ।
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३