-
इटहरी । सुनसरीको इटहरीमा पाठपरायण सहितको जीवनदर्शन ज्ञान चर्तुमास सत्सग कार्यक्रम सुरु भएको छ ।
आध्यात्मिक चिन्तन ,व्यक्तित्व विकास र सामुदायिक सेवालाई प्राथमिकतामा राखेर संत्सग कार्यक्रम सञ्चालन गर्दै आएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको आयोजनामा पाठपरायण सहितको जीवनदर्शन ज्ञान चर्तुमास सत्सग कार्यक्रम सुरु भएको हो ।
हरिशयनी एकादशी देखि हरिवोधनी एकादशी सम्म चर्तुमासको अवधिमा आध्यात्मिक जागरण ,व्यक्तित्व विकास सहित १०८ शिव लिगं स्थापनाका लागि जीवनदर्शन ज्ञान चर्तुमास सत्संग आयोजना गरिएको वताइएको छ ।
आयोजक संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले भनिन् गत वैशाख महिनामा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको गठन भएको थियो । तद् पश्चात् त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशले आध्यामित्क ज्ञानका लागि सत्संग गर्दै आएको छ ,र अहिले भागवत पुराण सहितको चर्तुमास सत्संग कार्यक्रमको आयोजना गरेको हो , १०८ शिव लिगं स्थापना गर्न जग्गा खरिद सहयोग पुगोस् भनेर समेत आध्यात्मिक कार्यक्रम सहित पुराणको आयोजना गरिनेछ ।

कार्यक्रमको अवसरमा ख्याति प्राप्त धार्मिक गुरुहरुले प्रवचन गर्ने जानकारी गराइयो । त्रिनेत्र अध्यात्मिक केन्द्रले सबैलाई एउटै मालामा गाँस्न खोजेको भन्दै पण्डित रमेश कोईरालाले भने ।
चर्तुमास कार्यक्रमका अवसरमा प्राप्त हुने अन्न तथा कपडाहरु मायाघर नेपालका आश्रितहरुलाई प्रदान गरिनेछ । चार महिना सम्म सञ्चालन हुने जीवनदर्शन ज्ञान चर्तुमास संत्सग कार्यक्रमको उत्घाटन हिजो आइतवार सामाजिक व्यक्तित्व लेखनाथ घिमीरेको प्रमुख आतिथ्यमा सुरु भएको थियो ।
आयोजकले दिएको जानकारी अनुसार ,चार महिना सम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सामाजिक गतिविधि समेत सञ्चालन गरिने छ ।
News Desk 0 response सोमवार, असार २३, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





