-
इटहरी । पुर्वकी चर्चित लोक गायिका गंगा गौतम आचार्यले आफनो जन्मदिनको अवसर पारेर इटहरीमा रहेको मायाघर नेपालमा आश्रितहरुलाई खाना खुवाएकी छन ।
जन्मदिनका अवसरमा अन्य फजुल खर्च गरेर मनाउनु भन्दा मायाघरमा आश्रय लिएर वसेकाहरुलाई एक छाक भएपनि खाना खुवाएर मनाउनु पुन्यकार्य हुने महशुस गरेर आफुले मायाघरमा जन्मदिन मनाएको गायिका गौतमले वताइन ।
विभिन्न कारणले सडकमा जीवन विताउन वाध्य भएकाहरुलाई उद्धार गरेर आश्रय दिदै आएको मायाघर नेपालमा रहेकाहरुलाई आफनो जन्मदिन विवाह वर्षगाठ लगायत विभिन्न चाडपर्वको अवसर पारेर खाना खुवाइनेहरु दिनप्रतिदिन वढी रहेका छन ।यही क्रममा गायिका गौतमले समेत आफनो जन्मदिन मायाघरमा मनाएकी छन ।

News Desk 0 response सोमवार, असार २३, २०८२
मायाघर नेपालमा आयोजना गरिएको जन्मदिन कार्यक्रमको प्रमुख अतिथी हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष गफार मिया अन्सारी रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथी अन्सारीले सामाजिक कार्यमा समाजका गहना कलाकारको सहभागिताले अरुलाई समेत पेरणा मिल्ने वताए ।
त्यसै गरी मायाघर यस्तै सहयोगी तथा दाताहरुको सहयोगले सञ्चालन हुदै आएको जानकारी गराइन ।
कार्यक्रममा मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल , समाजसेवी शिव डागी, नवराज वास्तोला , गिता आचार्य , राजु गौतम लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२