मुख्य खबर

लेटाङमा छात्राहरूसँग प्रत्यक्ष संवाद गर्दै जनप्रतिनिधि

लेटाङ । लेटाङ नगरपालिकाले नगरक्षेत्रमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूसँग प्रत्यक्ष अन्तरसंवाद गर्दै उनीहरूको समस्या, जिज्ञासा र सुझाव सुन्ने उद्देश्यले छात्रासँग उपमेयर कार्यक्रम सम्पन्न गरेको छ ।लेटाङ–६ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आयोजित...

रोटरी वर्षको सुरुवातको अवसरमा संयुक्त वृक्षारोपण

इटहरी । रोटरी वर्षको सुरुवातको अवसर पारेर पहिलो कार्यक्रम अन्तरगत विवेकानन्द मार्गको सडक आसपासको क्षेत्रमा हरियाली वढाउने तथा सौन्दर्यकरणका लागि रोटरी क्लव अफ इटहरी लगायतका संस्थाहरुले संयुक्त वृक्षारोपण गरेका छन ।रोटरी क्लव अफ इटहरी...

सम्पादक/प्रकाशकसँग अन्तरक्रिया तथा आचारसंहिता संवाद

इटहरी । पछिल्लो समयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुले भोग्दै आएको चुनौती र समाधानका उपयाहरुको विषय केन्द्रित सुनसरीको इटहरीमा सम्पादक तथा प्रकाशकहरुसंग अन्तरक्रिया गरिएको छ ।नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन...

इटहरीमा सामाजिक विकृतिविरुद्ध सामूहिक आवाज, बाल श्रम, महिला हिंसा र लागुऔषधबारे सचेतना कार्यक्रम सम्पन्न

इटहरी । समाजमा बढ्दो बाल श्रम, महिला हिंसा र लागुऔषध दुर्व्यसनजस्ता समस्याहरूलाई सम्बोधन गर्न उद्देश्यले इटहरीमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। विविध सरोकारवाला समूहको सहभागितामा सम्पन्न कार्यक्रममा ती समस्याहरूको गहिरो विश्लेषण, अनुभव आदानप्रदान र...

पिसजोन आवासीय माध्यमिक विद्यालयमा “ट्रेड फेयर २०८२” सम्पन्न

इटहरी । इटहरीस्थित पिसजोन आवासीय माध्यमिक विद्यालयमा आयोजित “ट्रेड फेयर २०८२” भव्य रूपमा सम्पन्न भएको छ ।विद्यालयको आयोजनामा व्यापार मेलामा विद्यार्थीहरूले आफैंले उत्पादन गरेका सामग्रीहरू प्रस्तुत गरी व्यावहारिक व्यापारिक अभ्यास गरेका थिए ।सोहि अवसरमा...

स्वप्निल ब्यूटी क्लिनिकको २५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

इटहरी । इटहरीमा २०५८ सालमा स्थापना भएको स्वप्निल ब्यूटी क्लिनिकले आफ्नो २५औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।सिटीइभिटी सँग सम्बद्ध प्राप्त स्वप्निल ब्यूटी क्लिनिक एण्ड ट्रेनिङ सेन्टरले सुन्दरता र व्यावसायिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै...

राष्ट्रिय माविका विद्यार्थीद्धारा फुड फेयर तथा शैक्षिक प्रदर्शनी

इटहरी, । आज असार १५ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनका रुपमा मनाउने गरिएको छ । सोही अन्तरगत असार १५को अवसर पारेर सुनसरीको इटहरीमा रहेको राष्ट्यि माध्यमिक विद्यालयले पनि विभिन्न कार्यक्रमको आयोजना...

तेस्रो ऐतिहासिक जगन्नाथ रथयात्रा इटहरीमा भव्य रूपमा सम्पन्न

इटहरी । सुनसरीको इटहरीमा भगवान जगन्नाथ, बलदेव र शुभद्रा माहारानीको तेस्रो ऐतिहासिक जगन्नाथ रथयात्रा धार्मिक उत्साह र भक्ति भावनाका साथ भव्यरूपमा सम्पन्न गरेको छ ।अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ (इस्कोन) इटहरी रथ यात्रा महत्सव समिति...

सप्तकोशीको सम्भावित विपद् न्यूनीकरणका लागि सुनसरी–उदयपुरका सरोकारवालाबीच रणनीतिक साझेदारी योजना तयार

इटहरी । नेपालको प्रमुख नदीमध्ये एक सप्तकोशीले प्रत्येक वर्ष बाढी र डुबान बाट सुनसरी तथा उदयपुर जिल्लामा मानवीय तथा भौतिक क्षति पु¥याउँदै आएको सन्दर्भमा, उक्त जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरूको सहभागितामा रणनीतिक प्रतिकार्य योजना...

पत्रकारिता सशक्तीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न

इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा पत्रकारिता क्षेत्रको सशक्तीकरणमा स्थानीय तहको भूमिकाबारे अन्तर संवाद कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।कोशी प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य र पत्रकार महासंघ...

4565