मुख्य खबर
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
इटहरी । विगत १५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको अल्ट्रासन इनर्जी सोलारले नयाँ स्वरूपमा आफ्नो सोरूम विस्तार गरेको छ । ग्राहकहरूको सुविधाका लागि विभिन्न आधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू समेत समावेश गरी नयाँ सोरूम संचालनमा...
शुक्रबार, कार्तिक २१, २०८२झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
सुनसरी । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत स्थानीय कार्यक्रम सल्लाहकार समितिको बैठक सुनसरीको झुम्कामा सम्पन्न भएको छ ।इटिसी नेपाल र सेभ द अर्थ सुनसरीको सहकार्यमा भएको बैठकमा उपलब्धि, चुनौती र आगामी योजना बारे विस्तृत...
शुक्रबार, कार्तिक २१, २०८२विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
इटहरी । पूर्व क्षेत्रमै शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापका कारण परिचित विश्व आदर्श एकेडेमीले बिहीबार विद्यालय परिसरमै विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न वैज्ञानिक उपकरण...
शुक्रबार, कार्तिक २१, २०८२सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
मोरङ । सुन्दरहरैँचा नगरपालिकाले नगरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरेको छ ।बुधबार नगरपालिकाको कार्यालय परिसरमा आयोजित विशेष समारोहका बीच सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ र १० का सुकुम्बासी तथा...
बिहिबार, कार्तिक २०, २०८२२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
इटहरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा २५ दिने निःशुल्क वारिष्टा तालिमको समुदघाटन कार्यक्रम सम्पन्न गरेको छ ।इटहरी स्थित त्रियुगा होटलमा भएको निःशुल्क वारिष्टा तालिमका लागी नेपाल पर्यटन बोर्ड एनटिभी र...
बिहिबार, कार्तिक २०, २०८२चलचित्र ‘परान’ को सफलतापछि इटहरीमा विशेष साक्षात्कार कार्यक्रम सम्पन्न
इटहरी । हालै प्रदर्शनमा आएको नेपाली चलचित्र परान ले दर्शकबाट पाएको उत्साहजनक प्रतिक्रिया पछि चलचित्र टिमले सञ्चारकर्मीहरूसँग विशेष साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । निर्देशक दीपक आचार्य (काकु), कलाकार बबिन राई र लोकदोहोरी गायिका...
बुधबार, कार्तिक १९, २०८२इटहरीमा १०८ शिवलिङ्गको भव्य प्राणप्रतिष्ठा आरम्भ, धार्मिक पर्यटन प्रवद्र्धनको नयाँ अध्याय
इटहरी । आध्यात्मिक चेतना विस्तार र धार्मिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित इटहरी–२, आयुर्वेदिक टोलमा १०८ शिवलिङ्गको प्राणप्रतिष्ठा विधिवत रूपमा सुरु गरिएको छ। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग अन्तर्गत सुरु...
मङ्लबार, कार्तिक १८, २०८२माओवादी केन्द्र र समाजवादीबीच कार्तिक २० गते संयुक्त बैठक, बृहत् बाम एकता टुंग्याउने तयारी
काठमाडौं, । नेकपा (माओवादी केन्द्र) ले बाम एकताको प्रक्रियालाई तीव्र बनाउँदै आगामी कार्तिक २० गते एकतामा आउने दलहरूसँग संयुक्त बैठक गर्ने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय...
आइतवार, कार्तिक १६, २०८२एपेक राष्ट्रिय काव्य महोत्सव तथा काव्यचित्र सिर्जना शिविर इटहरीमा सम्पन्न
इटहरी । सातै प्रदेशका कवि र चित्रकारहरूको सशक्त प्रस्तुति सहित एपेक राष्ट्रिय काव्य महोत्सव तथा काव्यचित्र सिर्जना शिविर इटहरीमा सम्पन्न भएको छ । एपेक नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रत्येक प्रदेशबाट...
आइतवार, कार्तिक १६, २०८२क्याफेमा कविता’को ९औं श्रृंखला इटहरीमा छन्द विशेषका साथ सम्पन्न
इटहरी । नेपाल बिटको आयोजनामा प्रत्यक शनिबार आयोजना गर्दै आएको क्याफेमा कविता ९ औं श्रृखला छन्द विशेष सम्पन्न गरेको छ ।इटहरी स्थित सुषमा गोदावरी कलेजको सभाहलमा ‘क्याफेमा कविता कार्यक्रममा सुनसरी,मोरङ,झापा लगायतका ८ जना कविहरुले...
शनिबार, कार्तिक १५, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




