मुख्य खबर

अष्ट्रेलिया र युकेका विश्वविद्यालय प्रतिनिधिको सहभागितामा एक्सपर्ट एजुकेशनको शैक्षिक मेला सम्पन्न

इटहरी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले अष्ट्रेलिया र युकेका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागितामा ‘शैक्षिक मेला–२०८२ आफ्नै सस्थामा शैक्षिक परामर्श पहित सम्पन्न गरेको छ।उच्च शिक्षा प्राप्तिका अवसरहरूबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष जानकारी...

किसान कल्याण वचत तथा ऋण सहकारीको ३०औं स्थापना दिवसमा १०६ जनालाई सम्मान

इटहरी । एशियाली ऋण महासंघवाट सन् २०१६ देखि लगातार तीन वर्ष सम्म एक्सेस ब्रोञ्ज र सन् २०१९मा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले...

इटहरीमा एपेक राष्ट्रिय काव्य–महोत्सव तथा काव्यचित्र सिर्जना शिविर २०८२ आयोजना हुने

इटहरी । एपेक नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा एपेक राष्ट्रिय काव्य,महोत्सव तथा काव्यचित्र सिर्जना शिविर २०८२ इटहरीमा कात्तिक १५ गते आयोजना गरिने भएको छ। इटहरी स्थित सोल्टि होटलमा हुने महोत्सवमा सात...

धार्मिक जागरणका लागि १५ दिने वृहत्तर वराहक्षेत्र पैदल परिक्रमा इटहरीमा

इटहरी । धर्तिको पहिलो तीर्थ स्थल वराहक्षेत्र साथै वराहक्षेत्र आसपासका धार्मिक क्षेत्रहरुको प्रचारप्रसार सहित धार्मिक महत्वका विषयमा जागरण गर्ने उद्धेश्यले विगत तीन वर्ष देखि नेपालका प्रथम जगतगुरु वालसन्तको नेतृत्वमा सुरु भएको १५ दिवसिय वृहत्तर...

इटहरीमा १०८ शिवलिङ्ग स्थापना संगै धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्ने तयारीमा

इटहरी । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्प र केन्द्रीय समितिको अभिभावकीय भूमिकामा इटहरी–२, आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ। भक्तपुरमा निर्मित कलात्मक नेपाली इटा र नेपालकै ढुंगाबाट बनेका शिवलिङ्गहरूलाई विशेष वैदिक...

इटहरीको वृद्धा गंगा तटमा श्रद्धा र उल्लासका साथ छठ पर्व मनाउदै

इटहरी । सूर्य देवताको उपासना गरी मनाइने छठ पर्व नेपाली हिन्दू धर्मावलम्बीहरूमा श्रद्धा, निष्ठा र आत्मसंयमको प्रतीकका रूपमा मनाइँदै आएको छ। यो पर्वमा सूर्य देवता र छठी माईको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति,...

इटहरीमा पोखराबाट आएका साहित्यकारहरूको सम्मान, कविता वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न

इटहरी । नेपाल राष्ट्रिय सेवा निवृत्त कर्मचारी संघ इटहरीको आयोजनामा विशेष भेटघाट तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखराबाट आएका हेमजा साहित्य महोत्सव तथा कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायको रथारोहण एवम्...

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् फेरि विस्तार गरिएको छ । आइतबार दिउँसो शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ गराउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पूर्वसचिव डा. सुधा...

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ। मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका हुन्। प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नाम सिफारिस गरी राष्ट्रपतिसमक्ष पठाइसक्नुभएको सचिवालयले जनाएको छ। सिफारिस अनुसार डा....

प्रतिनिधिसभा चुनावमा साढे सात अर्ब खर्चको अनुमान, हिमाली क्षेत्रमा हेलिकप्टरको व्यवस्था हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ।आयोगले हाल चुनाव तयारी अन्तर्गत आवश्यक बजेटको प्रारम्भिक खाका तयार पारेको भए...

4565