-
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ। मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका हुन्। प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नाम सिफारिस गरी राष्ट्रपतिसमक्ष पठाइसक्नुभएको सचिवालयले जनाएको छ।
सिफारिस अनुसार डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनुवारलाई श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाइने भएको छ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको सरकारले सुशासन र पारदर्शितामा जोड दिँदै मन्त्रालयहरूलाई सक्रिय बनाउन मन्त्रालय विस्तार गर्ने निर्णय गरेको हो। नयाँ मन्त्रीहरूले आजै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
सरकारले हालका मन्त्रालयहरूको कार्यक्षमता बढाउन र आगामी नीति–कार्यक्रम प्रभावकारी बनाउन नयाँ टोलीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारपछि सरकारले विकास, स्वास्थ्य, श्रम र पर्यटन क्षेत्रका कामलाई अझ गति दिने अपेक्षा गरिएको छ
News Desk 0 response आइतवार, कार्तिक ९, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३