मुख्य खबर
विवेकशील साझा पार्टीका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन
विवेकशील साझा पार्टीका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उनको निधन भएको हो । कोरोना संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई...
मङ्लबार, जेष्ठ १८, २०७८पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १ सय ४७ पीसीआर परीक्षणमा ५ हजार २ सय ८५ जना र...
मङ्लबार, जेष्ठ १८, २०७८सावधान ! यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । सञ्चारमाध्यमसंग सोमबार कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो...
सोमवार, जेष्ठ १७, २०७८आर्थिक वर्ष २०७८/७९ को वजे कार्यान्वयनमा शंका गरिरहेका बेलामा कार्यान्वयन गरेर देखाउने दाबि
अर्थविद्हरुले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को वजे कार्यान्वयनमा शंका गरिरहेका बेलामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने दाबि गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले सरकारले ल्याएको वार्षिक उनले बजेट...
आइतवार, जेष्ठ १६, २०७८नेपालमा कोरोना संक्रमित निको हुनेदर लगातार बढ्दै
नेपालमा कोरोना संक्रमित निको हुनेदर लगातार बढ्न थालेको छ । पाँच दिनदेखि नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ४ हजार ३ सय ६९ जना संक्रमित थपिँदा,...
आइतवार, जेष्ठ १६, २०७८रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई कोरोनाको खोप उपलब्ध गराईदिन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप...
आइतवार, जेष्ठ १६, २०७८प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा
प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । आइतबारको बहस पनि संवैधानिक इजलास गठनसम्बन्धी विवादमा नै केन्द्रित हुँदा मूल...
आइतवार, जेष्ठ १६, २०७८सप्तकोसी नदीको पश्चिमी तटबन्धसंग जोडिएको १५ नम्बर बाँध मर्मतसम्भार गरेको एक साता नबित्दै भत्कियो
सप्तकोसी नदीको पश्चिमी तटबन्धसंग जोडिएको १५ नम्बर बाँध मर्मतसम्भार गरेको एक साता नबित्दै भत्किन थालेको छ । पानी परिरहेकै अबस्थामा ठेकेदार कम्पनिले गुणस्तरहिन काम गरे पछि बाध भत्किन थालेका हुन । गुणस्तरहीन काम भैरहदा...
आइतवार, जेष्ठ १६, २०७८१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक
सरकारले आगामी आर्थिक बर्ष २०७८-७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाको बजेट ल्याएको छ । प्रतिनिधिसभा भंग भएपछि सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो । सनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक...
शनिबार, जेष्ठ १५, २०७८गरिवी निवारण कोष खारेज
सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक बर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको बताएकाछन् । उनले कोष अन्र्तगत भएका संस्थालाई सहकारी बनाईने...
शनिबार, जेष्ठ १५, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




