मुख्य खबर
आर्थिक बर्ष २०७८–७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन
सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेश मार्फत नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले समूदाय स्तरबाटै...
शनिबार, जेष्ठ १५, २०७८घटे कोरोना संक्रमित,शनिबार ४ हजार ४ सय ८७ जनामा कोरोना पुष्टि
नेपालमा शनिबार थप चार हजार चार सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १४ हजार ६ वटा पिसिआर परिक्षणका क्रममा चार हजार ३ सय ११ र ७४६ एन्टीजेन परिक्षणका क्रममा १७६ जनामा...
शनिबार, जेष्ठ १५, २०७८वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि
सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गरेको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गरेकाहुन । सामाजिक सुरक्षाका...
शनिबार, जेष्ठ १५, २०७८४० वर्ष माथिका नागरिकका रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निशुल्क परिक्षण गर्ने व्यवस्था
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु एक खर्ब २२ अर्ब ७७ करोड पु¥याएको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि...
शनिबार, जेष्ठ १५, २०७८सुदूरपश्चिम सरकार पुनर्गठन, पाँच मन्त्री नियुक्त
सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला...
शुक्रबार, जेष्ठ १४, २०७८अन्तराष्टिय समुदायलाई खोप उपलब्ध गराईदिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण विरुद्धको खोप उपलब्ध गराउने विषय सहयोग गर्न अन्तराष्टिय समुदायलाई आग्रह गरेकाछन् । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले नेपाली नागरिक...
शुक्रबार, जेष्ठ १४, २०७८शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि,९६ जनाको मृत्यु
नेपालमा शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ३ सय १३ पिसिआर परिक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परिक्षणका क्रममा...
शुक्रबार, जेष्ठ १४, २०७८स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी
बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ । चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको हो । भेरी अस्पतालले...
शुक्रबार, जेष्ठ १४, २०७८वायुसेवा र एजेन्टको अगाडी निरिस बन्यो सरकार : चीन,कता र टर्कीको उडान खुल्ला
चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रीपरिषद बैठकले...
बिहिबार, जेष्ठ १३, २०७८धरानको अस्थायी प्रहरी चौकीमा हतियारधारीको आक्रमण, चौकी इन्चार्ज दाहाल घाइते
सुनसरीको धरानमा बिहीबार साँझ घरेलु हतियारसहित आएको समूहले अस्थायी प्रहरी चौकीमा आक्रमण गरेको छ । तरबार, खुकुरी, भालासहित आएको समूहले धरान १५ मा रहेको अस्थायी चौकीका प्रमुख असई सुमन दाहालमाथि आक्रमण गरेको हो ।...
बिहिबार, जेष्ठ १३, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




