मुख्य खबर

रूपन्देही जिल्लाको देवदहको घोडाह खोला क्षेत्रमा अन्धधुन्द नदिजन्य पदार्थको दोहन

रूपन्देही जिल्लाको देवदहको घोडाह खोला क्षेत्रमा अन्धधुन्द नदिजन्य पदार्थको दोहन भएको छ । देबदह नगरपालिकाले आम्दानीका नाममा नदिजन्य पदार्थको ठेक्का दिएपनि अनुगमन हुन नसक्दा नदि क्षेत्रमा मापदण्ड बिपरीत उत्खनन भईरहेको छ । घोडाहा खोलामा...

कोरोना महामारीका बेला वीगञ्जका नीजि अस्पतालहरुकोे भने कमाउधन्दा

कोरोना महामारीका बेला वीगञ्जका नीजि अस्पतालहरुले भने कमाउधन्दा चलाईरहेका छन । संक्रमित लगायत अन्य विरामीहरुसंग स्वास्थ्य उपचारको नाममा मोटो रकम असुली गरिरहदा समेत स्थानीय प्रशासन मौन छ । कोभिड–१९ महामारीको दोस्रो लहरले जनतालाई आक्रान्त...

नेपालमा थप ६ हजार ८ सय २५ जनामा कोरोना पुष्टि,हालसम्म ७ हजार ६ सय ३० जनाको मृत्यु

नेपालमा बिहीवार थप ६ हजार ८ सय २५ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १८ हजार ५६२ पिसिआर परिक्षणका क्रममा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टीजेन परिक्षणका...

चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २५ बाट लगाउन थालिने

चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले भेरोसेल खोप ६० वर्षभन्दा...

कोरोना भाइरसविरूद्ध लड्न फ्रान्सले दियो नेपाललाई सात टन स्वास्थ्य सामग्री

फ्रान्सले नेपाललाई कोरोना भाइरसविरूद्ध लड्न सात टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फ्रान्सबाट कार्गो विमानमार्फत आएको सात टन स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री...

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टी

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलका अनुसार पिसिआर र एन्टिजेन विधिबाट १३ हजार ८ सय ५ जनाको कोरोना आरटी पिसिआर...

काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप

काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ । आज उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । पछिल्लो पटक सात दिनको लागि थप...

सरकार र थारुहट-थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति

सरकार र थारुहट÷थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका कानूनसम्मत पहल गर्ने सहमति भएको हो...

चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख मात्रा भेरोसेल खोप आईपुग्यो

चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा भेरोसेल खोप मध्ये ८ लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप आज ल्याइपु¥याएको हो । राष्ट्रपति...

सबैखाले रोगको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन

सरकारले सवैखाले रोगको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक...

4565