-
सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन नसकेर गम्भिर समस्या भएकी खोटाङकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरवाट उद्धार गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ दोर्पाकी २४ बर्षीय शान्ता कट्वालको आठ महिनाको गर्भमा रहेको बच्चा जन्माउन नसकेपछि सेनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाण्डौँ ल्याईएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहलमा र राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट शान्तालाई उद्धार गरिएको हो ।।
News Desk 0 response मङ्लबार, असार ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३