-
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै अन्य जिल्लाबाट पृथ्वीराजमार्ग हुदै काठमाण्डौ उपत्यका भित्रने सवारी साधनको चाप बढेको छ । यात्रुबाहक बसहरुको संख्या बढेपछि ट्राफिक प्रहरी कार्यालय मुग्लिनले चेकजाचमा कडाइ गर्दै अनुमति नभएका सवारी साधनहरुलाई काठमाण्डौ प्रवेशमा रोक लगाएको छ । अनुमति नलिएका सावरी साधनलाई मुग्लिनबाट फर्काइए पछि मुग्लिनमा सयौ यात्रुहरु अलपत्र परेका छन ।
बसले दोब्बर भाडा अशुल गरेको गुनासो आए पछि ट्राफिक प्रहरीले कारवाही समेत गरेको छ ।
देशको बिभिन्न भागबाट बिना रोकतोक निर्वाध रुपमा आएका यात्रुबाहक बसहरु मुग्लीनमा आईपुगे पछि रोकिएका थिए । मुग्लिनका स्थानीयहरुले भने यात्रुहरुलाई मुग्लिनमा ओरालेर कोरोना संक्रमणको जोखिम बढाएको भन्दै ब्यवस्तिथ चेकजाच गर्न माग गरेका छन् ।
News Desk 0 response मङ्लबार, असार ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





