-
निरन्तरको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका केही बस्ती उच्च जोखिममा परेका छन् । महाकाली नदीमा शनिबार बिहान पानीको बहाव १ लाख ७० हजार क्युसेक थियो । दिउँसो दुई बजे पानीको बहाव बढेर १ लाख ९१ हजार क्युसेक पुगेको बताइएको छ ।
पहाडी जिल्लाहरूमा अझै वर्षा भइरहेकोले नदीमा पानीको बहाव थप बढ्ने हुँदा तटिय क्षेत्रका बस्तीमा बसोबास गरिरहेका नागरिकहरुलाई सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । नदीमा पानीको बहाव बढेसँगै गएराति भीमदत्त नगरपालिका वडा नम्बर १२ ऐरी र दोधारा चाँदनीका केही बस्तीका दर्जनौँ घरमा पानी पसेको थियो । महाकाली नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन चार लेनको पक्की पुल र पहुँच मार्गमा रहेका केही संरचनामा समेत क्षति पुगेको छ ।
News Desk 0 response शनिबार, असार ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३