मुख्य खबर

शनिबार ५ हजार ४२ जना नयाँ संक्रमित थपिए, ८ हजार २४३ जना निको भए

नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार २४३ जना कोरोना मुक्त पनी भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । नेपालमा...

गोरखा बजार क्षेत्रमा सर्जिकल मास्कको कालो बजारी

गोरखा बजार क्षेत्रमा सर्जिकल मास्कको कालो बजारी भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गर्दा सर्जिकल मास्कमा कालोबजारी भएको खुलेको हो । गोरखा बजार क्षेत्रका मेडिकलहरुमा अनुगमन गर्ने क्रममा ३ रुपैयाँ...

वीरगञ्ज महानगरपालिकाद्वारा असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय

कोरोना संक्रमण घट्दै गएपछि वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो । महानगरपालिकाको...

नेपालमा शुक्रबार थप ६ हजार ६ सय ५३ जनामा कोरोना पुष्टि

नेपालमा शुक्रबार थप ६ हजार ६ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १४ हजार १ सय ८२ पिसिआर परिक्षणका क्रममा ४ हजार ६ सय २४ र ६ हजार ६ सय...

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परिक्षण गर्नका लागि भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ । सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि...

जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका दिन दलित युवकलाई डोरीले बाधेर कुटपिट

रौतहटको दुर्गाभगवति गाँउपालिकामा शुक्रवार जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका दिन दलित युवकलाई डोरीले बाधेर कुटपिट गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । दुर्गा भगवति गाँउपालिका ५ का ती युवकलाई छिमेककै एक युवतीलाई...

सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह

सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार...

महन्थ–राजेन्द्र पक्ष अन्ततः कामचलाउ सरकारमा सहभागी

प्रधानमन्त्री केपी ओलीसँगको निरन्तरको वार्तापछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ–राजेन्द्र पक्ष अन्ततः कामचलाउ सरकारमा सहभागी हुने भएको छ । शुक्रबार बालुटारमा ओलीसँग सहमति भएसँगै जसपाको यो पक्ष सरकारमा जान तयार भएको हो । जसपाले...

बाँकेका जेष्ठ नागरिकले कोरोनाविरुद्धको दोस्रो खोप लगाउन नपाउदा चिन्तीत

शुरुवाती चरणमा कोरोनाविरुद्धको खोपमा नागरिकको धेरै चासो थिएन । कोरोनाको दोस्रो लहरपछि खोप सबैका लागि अनिवार्य भएको छ । कोरोनाको उच्च जोखिम क्षेत्र बाँकेका जेष्ठ नागरिक भने खोपबाट बञ्चित छन् । बाँकेका जेष्ठ नागरिकलाई...

पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज मार्फत लाइडार सर्भे जारी

नापी विभागले पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडार सर्भे गरिरहेको छ । लाइडार सर्भेको टोलीले अहिले कञ्चनपुर र कैलालीका विभिन्न भूभागको सर्वेक्षण गरिरहेको छ ।...

4565