मुख्य खबर
लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद विस्तार
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश...
बिहिबार, साउन २८, २०७८ओलीले दिए शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारीलाई कारवाही गरेर देखाउन चुनौती
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्दै सरकार देखि अदालतसम्मको चर्को आलोचना गरेका छन् । पहिलो पटक प्रतिपक्ष दलको नेताको हैसियतमा संसदको रोष्टममा...
मङ्लबार, साउन २६, २०७८काभ्रेमा मिर्गौला तस्कर फेरि सक्रिय
केही समय सुस्ताएका मिर्गौला तस्कर काभ्रेमा फेरि सक्रिय हुन थालेका छन् । बनेपा – ५ का २८ बर्षीय एक युवालाई तस्करहरुले प्रलोभनमा पारेर मिर्गाैला बेचबिखन गर्ने २ जना पक्राउ परेपछि काभ्रेमा मृगौला तस्कर सक्रिय...
मङ्लबार, साउन २६, २०७८झापाको गिरीबन्धु टी स्टेटको अरबौ मुल्यको जमिन सट्पट्टा गर्ने निर्णयको चौतर्फि बिरोध
झापाको गिरीबन्धु टी स्टेटको अरबौ मुल्यको जमिन सट्पट्टा गर्ने निर्णयको चौतर्फि बिरोध हुन थालेको छ । मजदुर र मजदुर संघ–संगठनले कडा आपत्ति जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएका छन भने जनप्रतिनिधिले समेत आफुहरुलाई बेवास्ता गरेको...
मङ्लबार, साउन २६, २०७८काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध
काठमाडौं उपत्यकामा बिहीबारदेखि राति आठ बजेपछि सवारी साधन चलाउन निषेध गरिएको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो...
मङ्लबार, साउन २६, २०७८नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार २ सय १७ वटा नमुना पिसिआर परिक्षणका क्रममा ३ हजार १ सय ९४ र...
मङ्लबार, साउन २६, २०७८दुबइ उड्न ठिक्क परेका यात्रुलाई कोरोना परीक्षण रिपोर्ट नभएको भन्दै रोकेपछि विमानस्थलमा तनाब
दुबइ उड्न ठिक्क परेका यात्रुलाई कोरोना परीक्षण रिपोर्ट नभएको भन्दै राकेपछि त्रिभुवन विमानस्थल परिसरमै प्रदर्शन गरेका छन् । यात्रुहरूको प्रदर्शनका कारण विमानस्थलको बाह्य टर्मिनल क्षेत्र तनावग्रस्त छ । दुबईले केही दिनअघिमात्र नेपाली कामदारलाई आफ्नो...
मङ्लबार, साउन २६, २०७८बालाजु औद्योगिक क्षेत्र भित्रको नेबिको बिस्कुट उद्योगमा भिषण आगलागी,११ घण्टापछि नियन्त्रणमा
पुर्वराजा ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंहको स्वामित्वमा रहेको काठमाडौंको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेविको विस्कुट उत्पादन गर्ने उद्योगमा गए मध्यराति भीषण आगलागी भएको छ । आगलागीबाट करोडौं मूल्य बराबरको क्षती भएको छ भने...
शनिबार, साउन २३, २०७८जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप काठमाडौं आइपुग्यो
जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप काठमाडौं आइपुगेको छ । जापानले अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एस्ट्राजेनेकाको १६ लाख खोप मध्ये ५ लाख १३ हजार मात्रा नेपाल आएको हो । कतार...
शनिबार, साउन २३, २०७८माध्यामिक शिक्षा परिक्षा एसईईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्डको बैठकले विद्यालयले पठाएको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो । परिक्षाका लागी ५ लाख १७ हजार १२२...
शनिबार, साउन २३, २०७८-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३




