मुख्य खबर

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः संशोधन,मंसिर ९ देखि १२ गतेसम्म गर्ने निर्णय

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो । सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले नयाँ कार्यतालिका पास गरेको...

कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति

कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून...

वृद्धवृद्धा र अपांगता भएका व्यक्ति केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोना खोप लगाइदिन सर्वोच्चद्वारा सरकारलाई आदेश

सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्ति केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार...

कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नगृहको निर्देश

सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर...

कोरोना अपडेट:नेपालमा शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ७०८ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४...

कोभ्याक्समार्फत मोडर्नाको ४० लाखमात्रा खोप प्राप्त हुँदै

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने त्यसले कोभिड–१९ विरूद्धको...

संसदमा आरोप–प्रत्यारोप

पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको श्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रहमा केन्द्रीत रहेको आरोप लगाएका छन । बिहीबार बसेको प्रतिनिधिसभाको बिषेश समयमा बोल्दै पौडेलले राजनीतिक दलहरूबिच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर...

उपत्यकामा विहिबारदेखि बेलुकी आठ बजेपछि गाडी चलाउन नपाइने

काठमाडौं उपत्यकामा आजदेखि बेलुकी आठ बजेपछि गाडी चलाउन नपाइने भएको छ । कोरोना संक्रमण दर बढदै गएको भन्दै उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाउन लागिएको हो । आजदेखि...

नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण,३२ जनाको मृत्यु

नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ८ सय ६ वटा नमुना पीसीआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ७३ र...

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत...

4565