मुख्य खबर

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगे

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू र ९ जना भारतीयको उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको हुन् । अफगानिस्तानमा तालिबानले सत्ता...

ओली सुध्रिए भने एकता हुन सक्ने र चुनावमा सिट बाँडेर लड्न सकिने :माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् । उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै अहिले नयाँ दल दर्ता गरे...

नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदलाई कारबाही

नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । उनीहरुलाई पदमुक्त गर्नका लागि संसद सचिवालयमा पत्र दर्ता गरिएको छ । संसद सचिवालयमा दर्ता गरेको पत्रको बोधार्थ निर्वाचन आयोगमा...

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने :केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने बताएका छन् । मंगलबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताएका हुन्...

सरकारले ल्यायो दल विभाजनको अध्यादेश

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक...

प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्तामा सहमति

प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन्। प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएपछि...

नेपाल प्रहरीले पोर्चुगल पुगेरै पक्राउ गर्यो लाखौं रुपैयाँ ठगीगरि फरार केदार ढुंगानालाई

नेपाल प्रहरीको इन्टरपोल शाखाले पोर्चुगल पुगेर काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय केदार ढुंगानालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार अभियुक्तलाई पक्राउ गरेर काठमाडौंमा ल्याएको हो । ढुङ्गानालाई देवः विकास बैंकबाट...

नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण

नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ६७ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९ सय ४७ र...

माधव कुमार नेपालले दिए नयाँ पार्टी खोल्ने संकेत

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । शनिबार नेकपा एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अपमान सहेर एकता नहुने र त्यस्तो अवस्थामा असहज बाटो...

अध्यक्ष पुष्पकमल दाहालद्वारा पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।...

4565