मुख्य खबर
१८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेल खोप दिन सुरु
काठमाडौं जिल्लामा आजदेखि १८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरेसँगै खोप केन्द्रहरुमा भीड लागेको छ । स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार...
शुक्रबार, भदौ ४, २०७८कोरोना अपडेट :नेपालमा थप थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५३० पिसिआर परिक्षणका क्रममा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टीजेन परिक्षणका क्रममा ९६३...
शुक्रबार, भदौ ४, २०७८नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरे यस्तो अपिल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पुनर्गठन गर्दै नयाँ पार्टी गठन गरेको बताएका छन् । नेकपा एकीकृत समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि शुक्रबार अपिल जारी गर्दै नेपालले पार्टी एकताका सबै...
शुक्रबार, भदौ ४, २०७८नेकपा एमालेबाट अलग्गिएको माधव नेपाल समूहको पार्टी नाम परिवर्तन गर्दै नयाँ नाम
नेकपा एमालेबाट अलग्गिएको माधव नेपाल समूहको पार्टी नाम परिवर्तन गर्दै नेकपा (एकिकृत समाजवादी्) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएपनि अर्को दलसंँग मिल्दो नाम राख्न...
शुक्रबार, भदौ ४, २०७८सुत्केरीको हेलिकप्टरबाट उद्धार
कालीकोटमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको शुक्रबार हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि सुर्खेत लगिएको छ । तिलागुफा नगरपालिका–९ की २१ वर्षीया मैनकला शाहीलाई सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको...
शुक्रबार, भदौ ४, २०७८बहुमूल्य धातुको बुद्धको मूर्तिसहित पाँच जना प्रहरीको नियन्त्रणमा
बर्दिया प्रहरीले बहुमूल्य धातुको बुद्धको मूर्तिसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले गुलरिया नगरपालिका–७ स्थित एक होटलबाट मूर्ति किनबेच गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बर्दियाको...
बिहिबार, भदौ ३, २०७८कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपालले पनी पाउदै
कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गरिने भएको छ । अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा सो...
बिहिबार, भदौ ३, २०७८नेपालमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९ सय ४६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय २१ र ४ हजार...
बिहिबार, भदौ ३, २०७८यस वर्ष गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा
सरकारले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाइलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष गाईजात्रा पर्वको...
बिहिबार, भदौ ३, २०७८आफ्नो पार्टी अझै पनि संसदमा सबैभन्दा ठूलो दल :ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही नेताहरू पार्टीबाट अलग भएपनि आफ्नो पार्टी अझै पनि संसदमा सबैभन्दा ठूलो दल रहेको बताएका छन् । भक्तपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर पार्न सरकारले ४० प्रतिशतबाट...
बिहिबार, भदौ ३, २०७८-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३




