-
नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय ५३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २४ र ३ हजार १ सय २२ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ५३ हजार २ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १० हजार ८ सय १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै, २४ घण्टामा थप २ हजार १ सय ९५ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म सक्रमित भएका मध्ये ७ लाख २५ हजार ६ सय ५१ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ३१ हजार ८ सय २६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ७४ जना क्वारेन्टिनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३९ लाख ५२ हजार ९ सय ४२ वटा नमुना पीसीआर र ४ लाख ८४ हजार ९ सय ४३ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, भदौ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





