-
नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ । दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा संगठनका कार्यकर्ताहरुले मोदीको पुतला दहन गरेका हुन् । सरकारले धामीको बारेमा सत्य तथ्य बाहिर ल्याउन र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेर बसेको उनीहरुको आरोप थियो ।
जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा जाने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका थिए ।
सरकारले साउन १७ गते घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । उक्त समितिले जयसिंह धामी बेपत्ता हुनुमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता रहेको उल्लेख गर्दै दोषी उपर कानुनी कारबाहीका लागि भारतसँग कुटनीतिक पहल गर्न सुझावसमेत दिएको थियो ।
News Desk 0 response शुक्रबार, भदौ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३