-
नेपालमा थप २ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १० हजार ६ सय १२ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ४८ जना र ४ हजार ३ सय २३ एन्टीजेन परिक्षणका क्रममा ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८ लाख ४८ हजार २ सय ४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण १० हजार ७ सय ७० जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा ३ हजार ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा कूल संक्रमितमध्ये ७ लाख १९ हजार ३ सय ३६ संक्रमित कोरोना मुक्त भएका छन् ।
हाल ३४ हजार १ सय ८९ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ११ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३९ लाख २५ हजार ७ सय ५८ वटा नमुना पिसिआर र ४ लाख ७३ हजार २ सय ६८ वटा नमुना एन्टीजेन विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, भदौ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





