-
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्मको समय दिएको थियो ।
तर सूदुरपश्चिममा मंगलबार नै १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् । एकीकृत समाजवादी रोज्दै सनाखत गर्नेहरुमा प्रदेशसभा सदस्य तथा आन्तरीक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक बिकाश मन्त्री लाल बहादुर खड्का, प्रदेश सभा सदस्यहरु अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलबिर चौधरी, सुशिला बुढाथोकी, दुर्गा कामी, माया भट्ट र बल बहादुर सोडारी रहेका छन ।
निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । सांसद जोशीले १४ भन्दा बढी सांसदले एकीकृत समाजवादी पार्टी रोज्ने दाबी गरिन ।
News Desk 0 response मङ्लबार, भदौ १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३