-
नेकपा माओवादी केन्दे रक्षाको निम्ति सुदृढ गर्नुपर्ने बताएका छन् । वाइसिएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेमा गएका माओवादीबाट नेताहरू अहिले प्रताडित भएको बताए । उनले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आ्रका अध्यक्ष पुष्प कमल दाहालले ठूलो मिहिनेत र दुःखले बनेको गठबन्धन परिवर्तन र संविधानका धा–आधा कार्यकाल रहने सहमति गरेर ओली पछि हटेको गुनासो गरे ।
अध्यक्ष दाहालले आफूलाई अहिले पनि एमालेसँग पार्टी एकता गरेर गल्ति गरेको महसुुस नभएको भन्दै केपी ओलीले सम्झौताको तमसुक पालना नगरेको आरोप लगाए । उनले भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नका लागि ओलीले म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, गर्ने मान्छेलाई देख्न पनि सक्दिन भन्ने गरेको तर्क गरे ।
विगतमा पञ्चायत, राजतन्त्रलाई विदा गर्न आफूहरुले अभियान चलाएको स्मरण गर्दै अध्यक्ष दाहालले अहिलेका युवाहरुले समाजवादको अभियान चलाउन आव्हान गरे । उनले वाइसिएलको नयाँ नेतृत्वका लागि पार्टीले हस्तक्षेप नगर्ने दाबी पनि गरे ।
News Desk 0 response शनिबार, भदौ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३