-
प्रहरीले २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आइतबार तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको हो । दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंहलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्यूरोले जनाएको छ ।
कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । तान्जेनियन नागरिक किमारोले कोकिन भारत लैजाने तयारी गरेका थिए ।सार्लीलाई प्रहरीले काठमाडौंको कमलादीमा रहेको एक होटलबाट पक्रेको थियो । किमरो भने भारत फरार हुने क्रममा सिन्धुलीबाट पक्राउ परेका हुन । दक्षिण अफ्रिकाबाट काठमाडौं ट्रान्जिट गराउँदै भारतमा कोकिन लैजाने तयारी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणको लागू औषध र अभियुक्तहरुलाई नियन्त्रणमा लिएको हो ।
News Desk 0 response आइतवार, भदौ १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३