मुख्य खबर

नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण,१९ जनाको मृत्यु

नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ र ४ हजार...

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैको हातेमालो आवश्यक :प्रधानमन्धी देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै सरकारको एक्लो प्रयासले मात्र कोरोना...

जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप लगाउन सांसदको माग

राष्ट्रियसभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गरेकाछन् । जोखिम फेरि बढेर जान थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न, तेस्रो लहरको कोरोनाको उपचारका लागि स्वास्थ्य...

भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र...

उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीबाट हटाउनुपर्ने माग अघि सार्दै भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने डा.केसीको चेतावनी

डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । निजी अस्पताल अस्पताल सन्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितामा संलग्नमाथि कारवाही गर्ने स्वास्थ्य राज्यमन्त्रीको प्रतिवद्धता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितामा संलग्नमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १० हजार १९ पुगेको हो । त्यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार...

मनाङस्थीत तालवासीका बाढीपिडीत पुनर्वासको पर्खाइमा

गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । गाउँ नै बगर बनेपछि त्रिपालको भरमा बस्दै आएका नासों गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । अविरल वर्षापछि मस्र्याङ्दी...

जाजरकोट कुटपिट प्रकरण :सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिटगर्ने वडाध्यक्ष पक्राउ

जाजरकोटको जुनिचाँदे गाउँपालिका दुईका वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउन १५ गते स्थानीय सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिट गरेको घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले सदरमुकाम ल्याइएको छ । उनलाई आवश्यक सोधझपुछका...

गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिईने :ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिने बताएकी छन । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफुले गरिबीको रेखा...

4565