मुख्य खबर

साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्वानुमान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको छ । यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने मन्त्रालयको प्रक्षेपण छ । मन्त्रालयलयले साउनको अन्त्यपछि कोरोना...

नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण

नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ११ हजार ८ सय ७० पिसिआर परिक्षणका क्रममा ३ हजार ७ र ६ हजार ५ सय...

प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको दावी

नेकपा एमाले भने लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको स्पष्ट पारेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै राजीखुसीमा...

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा नदिने

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा नदिने बताएका छन् । विशेष संवादमा शाक्यले आफूसँग कसैले राजीनामा नमागेको र अहिले राजीनामा दिनुपर्ने अवस्था पनि नरहेको बताए । यद्यपी उनले प्रधानमन्त्रीसँग पदस्थापनको विषयमा...

२० वर्षे सवारी साधन संचालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले २० वर्षे सवारी साधन संचालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई सचेत गराएको छ । समितिको बुधबारले प्रशस्त गुनासो आउने गरेको निष्कर्ष निकाल्दै सो प्रावधान अनुसार सार्वजनिक सवारी...

नेपालमा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण,काठमान्डौमा मात्र १ हजार २ सय ७९ जना संक्रमित

नेपालमा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३ सय ५४ वटा नमुना पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ९ सय ७५ र...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीलाई बर्खास्त गरिने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीलाई बर्खास्त गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धीकरण अभियानबीच भएको सहमतिमा पदाधिकारी वर्खास्त गर्ने प्रक्रिया आजैबाट थालिने उल्लेख छ । प्रतिष्ठान शुद्धीकरण अभियानका...

तुइन प्रकरण :जयसिंह धामीको मृत्युको घट्नाको केन्द्रीय छानबिन टोलीले छानबिन कार्य सुरू

दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको मृत्युको घट्नाको केन्द्रीय छानबिन टोलीले छानबिन कार्य सुरू गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले घटनाको छानबिन कार्य सुरू गरेको जनाएको छ ।...

मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची बजारका सात घर बगायो

मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची नगरपालिका–एघार मेलम्ची बजारका सात घर बगाएको छ । बाढीले मेलम्ची–एघार पिपलबोटका हरीशरण श्रेष्ठ सहितको छ र पुरानो बजारको एक घर बगाएको हो । असार एक को बाढीले...

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने राष्ट्रिय परीक्षा बोर्डद्वारो प्रस्ष्ट

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने राष्ट्रिय परीक्षा बोर्डले प्रस्ष्ट पारेको छ । कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको पछि नलाग्न पनि बोर्डले आग्रह गरेको छ...

4565