मुख्य खबर
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको...
मङ्लबार, साउन १९, २०७८भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवाको मृत्यु भएको घटनाको बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की
दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइनको तार काटेर एक जना नेपाली युवाको मृत्यु भएको घटनाको बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की आएको छ । भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की दिएको स्थानीयले बताएका हुन ।...
मङ्लबार, साउन १९, २०७८उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइयो
कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा...
मङ्लबार, साउन १९, २०७८नेपालमा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर गरिएको १० हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परिक्षणका...
मङ्लबार, साउन १९, २०७८मेलम्चीमा फेरी बाढी,रातिदेखिको बाढीले थप तहस नहस,२ पुल र १७ घर बगे
असार १ गते आएको बाढीले जनधनको ठूलो क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई शनिबार रातिदेखिको बाढीले थप तहस नहस पारेको छ । बाढीका कारण आइतबार दिउँसोसम्म १७ वटा घर ढलेर बगेका छन् भने...
आइतवार, साउन १७, २०७८आइतबार २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आइतबार थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ र ४ हजार २...
आइतवार, साउन १७, २०७८बिभिन्न माग राख्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
बिभिन्न माग राख्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा तनाव उत्पन्न भएको छ । आइतबार अस्पतालको प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमसंग छलफल गर्ने क्रममा प्रहरी हस्तक्षेप भएको आन्दोलनरत स्वास्थ्यकर्मी र...
आइतवार, साउन १७, २०७८काठमाडौंको सानो भर्याङस्थित गोदाममा छापा, म्याद गुज्रिएको सामानमा नयाँ मिति राख्ने गरेको खुलासा
म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भ¥याङस्थित गोदाममा छापा मार्दा म्याद गुज्रिएको सामानमा नयाँ मिति राख्ने...
आइतवार, साउन १७, २०७८दार्चुला घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित...
आइतवार, साउन १७, २०७८माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही :ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही भएको आरोप लगाएका छन् । पार्टी एकताका लागि पहल भइरहेका बेला अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा उनलाई...
शनिबार, साउन १६, २०७८-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३




