-
बर्दिया प्रहरीले बहुमूल्य धातुको बुद्धको मूर्तिसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले गुलरिया नगरपालिका–७ स्थित एक होटलबाट मूर्ति किनबेच गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका १ बस्ने ३४ वर्षीय उज्ज्वल रोकाय, ९ का ३४ वर्षीय अमृत राई, गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी ४० वर्षीय निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका ९ निवासी ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोटको वारेकोट गाउँपालिका २ वस्ने २९ वर्षीय मगबहादुर नेपाली रहेका छन् । बरामद गरिएको मूर्तिको तौल ७ किलो ७०२ ग्राम र उचाइ ९ दशमलव ५ इन्च छ । मूर्ति कहाँबाट ल्याइएको हो भन्ने बारे खुलिनसकेको प्रहरीले जनाएको छ ।।
News Desk 0 response बिहिबार, भदौ ३, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३