-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ पार्टी दर्ताका लागि माधव नेपालहरु सनाखत गर्न निर्वाचन आयोग पुगेकै समयमा पत्रकार सम्मेलन गरि आफ्नो आक्रोश पोखेका छन् । उनले अध्यादेश जारी गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुखदेखि माधव नेपालका विरुद्धमा आक्रोश पोखे ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाए । ओलीले भने घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाए ।
एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताए । उनले आफ्नो सरकारले ल्याएको अध्यादेश अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै नभएको हो ।
अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा एमाले विभाजनमा सामेल भएको आरोप लगाए । माओवादीले टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहको कारवाही तत्काल सदर गर्ने सभामुखले एमालेले गरेको कारवाही अगाडि नबढाउनु आपत्तिपूर्ण भएको उनले बताए ।
अध्यक्ष ओलीले एमाले छाडेर गएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमै फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
ओलीले २०७७ पुस ५ देखियता संसदले कुनै काम नगरेको बताए । ओलीले पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे भनी प्रश्न गरे । उनले कोही पनि निर्विकल्प नहुन अनुकुल समयमा नेतृत्व हस्तान्तरण गर्ने बताए ।
News Desk 0 response बुधबार, भदौ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३