अन्तर्राष्ट्रिय
इरानको आगामी राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी हुने लगभग निश्चित
इरानको आगामी राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी हुने लगभग निश्चित भएको छ । हालैै सम्पन्न निर्वाचनको मतगणना नसकिँदै उनी राष्ट्रपति बन्ने निश्चित देखिएको हो । राजनीतिक बन्दीलाई दण्ड दिएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको...
शनिबार, असार ५, २०७८उत्तर कोरिया अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि तयार
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार रहनुपर्ने बताएका छन् । उत्तर कोरियाली नेता किमले बाइडेन प्रशासनप्रति पहिलो पटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका हुन् । बिहीबार बसेको...
शुक्रबार, असार ४, २०७८चीनद्वारा तीन अन्तरिक्ष यात्रीलाई आफ्नो नयाँ अन्तरिक्ष केन्द्रतर्फ पठाउन सफल
चीनले तीन अन्तरिक्ष यात्रीलाई आफ्नो नयाँ अन्तरिक्ष केन्द्रतर्फ पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले यात्रीसहितको यान नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको हो । उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट...
बिहिबार, असार ३, २०७८उत्तर कोरियाका नेता किम जोङ्ग–उनद्वारा आफ्नो देशमा खाद्य संकट रहेको औपचारिक रुपमा स्वीकार
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य संकट रहेको औपचारिक रुपमा स्वीकार गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् । कृषि क्षेत्रले...
बिहिबार, असार ३, २०७८आफ्नो परमाणु गतिविधिबारे नेटोले लगाएको आरोपको चीनद्वारा प्रतिबाद
चीनले आफ्नो परमाणु गतिविधिबारे नेटोले लगाएको आरोपको प्रतिवाद गरेको छ । आफ्नो शान्तिपूर्ण विकासलाई लिएर नेटोले अपमान गरेको भन्दै चीनले अतिरञ्जना नगर्न चेतावनी समेत दिएको छ । चीनले आफ्नो रक्षा नीति प्रतिरक्षात्मक स्वरुपको रहेको...
मङ्लबार, असार १, २०७८अमेरिकी संचारसंस्था सीएनबीसीसँग प्रमको अन्र्तवार्ता नेपालमा कोरोना नियन्त्रणमा आउनलागेको दावी
प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गरेका छन् । अमेरिकी संचारसंस्था सीएनबीसीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै...
मङ्लबार, असार १, २०७८भारतमा कोरोना संक्रमण घट्दो क्रममा
भारतमा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो समय संक्रमण घट्न थालेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९ सय ७३ जना नयाँ संक्रमित थपिएका...
आइतवार, जेष्ठ ३०, २०७८अमेरिकाको फ्लोरिडास्थित ग्रोसरी स्टारमा एक व्यक्तिको गोली प्रहारबाट दुई जनाको हत्या आफुले पनी गरे आत्महत्या
अमेरिकाको फ्लोरिडास्थित ग्रोसरी स्टारमा एक व्यक्तिले गोली प्रहारबाट दुई जनाको हत्या गरी आत्महत्या गरेका छन् । गोली लागेर एक वर्षका बालक र उनकी ६९ वर्षीय हजुरआमाको मृत्यु भएको छ । गोली प्रहार गर्ने ५५...
शनिबार, जेष्ठ २९, २०७८अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा
इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ । संयुक्त राष्ट्रसंघ र...
शनिबार, जेष्ठ २९, २०७८भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति
महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति पु¥याएको छ । गत मंगलबार व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने घोडेटो बाटोमा क्षति पुगेको हो...
शनिबार, जेष्ठ २९, २०७८-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३




