अन्तर्राष्ट्रिय
विस्फोटमा परी दुई प्रहरी सहित पाँचको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन वटा कारलाई लक्ष्य गर्दैै भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा...
शनिबार, फाल्गुन ८, २०७७आणविक सम्झौताका लागि पुन वार्ता गर्न अमेरिकाको इरानलाइ प्रस्ताव
अमेरिकाले आणविक सम्झौताका लागि पुन वार्ता गर्न इरानसँग प्रस्ताव गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि बाइडेन प्रशासनले आग्रह गरेको हो । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले...
शनिबार, फाल्गुन ८, २०७७२० सेकेण्डभन्दा कम समयमा ट्रम्पको ३४ तल्ले प्लाजा ध्वस्त
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित ट्रम्पको ३४ तल्ले प्लाजा ध्वस्त परिएको छ । तीन हजार डायनामाइटको सहयोगले ३४ तल्ले उक्त भवनलाई विष्फोट गरिएको दृष्य हेर्नका लागि व्यवस्था समेत गरिएको थियो । उक्त प्लाजा...
शुक्रबार, फाल्गुन ७, २०७७फेब्रुअरी ५ मा सम्पर्कविहिन माउन्ट केटु आरोहीलाई मृत घोषणा
विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीन जना आरोहीको मृत्यु भएको पाकिस्तान सरकारले जनाएको छ ।यसै महिनाको अन्तिमतिर केटुको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर...
शुक्रबार, फाल्गुन ७, २०७७दक्षिण कोरिया सरकारल कामदारका बच्चालाई वैधानिकता दिने
दक्षिण कोरिया सरकारले अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी थालेको छ । बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यअनुरुप नयाँ नियम लागू गर्न लागिएको हो । कोरियामा हाल अवैधानिक...
शुक्रबार, फाल्गुन ७, २०७७गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको स्वीकार चीनद्वारा स्वीकार
चीनले भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीय सैनिक आयोगले गत वर्षको जुनमा गलवानको काराकोरम पर्वतमा ड्युटीमा रहेका पाँच चिनियाँ...
शुक्रबार, फाल्गुन ७, २०७७फेरि गरे बाबा रामदेवले कोरोनाको नयाँ औषधि बनाएको दावी
बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् । कोरोना महामारी चलिरहेको समयमा उनको यस्तो दावी आएको हो । रामदेवको औषधि उत्पादक कम्पनी पतञ्जलीले कोरोनाको औषधि बजारमा ल्याएको हो । कोरोनाको यो...
शुक्रबार, फाल्गुन ७, २०७७अमेरिकी यान मंगलमा अवतरण
अमेरिकी अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ । नेपाली समयानुसार शुक्रवार बिहान करिब दुई बजेर चालिस बजे अमेरिकी ‘पर्सिभिअरन्स रोभर’ले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो...
शुक्रबार, फाल्गुन ७, २०७७-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३




