अन्तर्राष्ट्रिय
नेपाली उबर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ
अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालकमाथि दुर्व्यवहार र लुटपाट गर्न खोजेको आरोपमा दुईमध्ये एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा २४ वर्षीया मलेसिया किंग रहेको प्रहरीले जनाएको छ । किंगलाई लास भेगास पोलिस...
शुक्रबार, फाल्गुन २८, २०७७सञ्चारमाध्यमबाट प्रस्तुत रंगभेदका कारण बेलायत छाडेको राजकुमार ह्यारीको गुनासो
बेलायती राजकुमार ह्यारीले ट्याबलोइड सञ्चारमाध्यमबाट प्रस्तुत रंगभेदका कारण आफुले श्रीमती मेगनसहित बेलायत छाडेको बताएका छन । अमेरिकी टेलिभिजन सिबिएसका लागि ओप्रा विनफ्रीसँगको अन्तर्वार्तामा उनले सञ्चारमाध्यम दुराग्रही रहेको कारण समस्या भएको बताएका हुन । सञ्चारमाध्यमहरुले...
मङ्लबार, फाल्गुन २५, २०७७पाकिस्तानमा भएको विस्फोटमा परी पाँच जनाको मृत्यु
पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् ।सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । त्यस...
शनिबार, फाल्गुन २२, २०७७सैनिक हेलिकप्टर दुर्घटनाहुदा ९ सैनिकको मृत्यु
एक सैनिक हेलिकप्टर पूर्वी टर्कीमा बिहीबार दुर्घटना हुँदा ९ जना सैनिकहरूको ज्यान गएको टर्कीका रक्षा मन्त्रालयले जनाएको छ । नौ वीर सैनिकहरू दुर्घटनामा शहीदको रूपमा गिरे र चार घाइते भएको मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख...
शुक्रबार, फाल्गुन २१, २०७७बहराइन राजपरिवारका सदस्यसहित १६ जना सगरमाथा आरोहण गर्न नेपाल आउँदै
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ। उनीहरू आगामी चैत २ गते काठमाडौं आइपुग्ने बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ। गएको असोज महिनामा लोबुचे...
बिहिबार, फाल्गुन २०, २०७७पत्रकार जमालको हत्या साउदीका युवराजको निर्देशनमा
पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदको निर्देशनमा भएको अमेरिकी गुप्तचर विभागले दाबी गरेको छ ।अमेरिकी गुप्तर विभागले गरेको अध्ययन रिपोर्टमा सन् २०१८ मा स्तानबुलमा भएको हत्यामा साउदी युवराज सलमान संलग्न...
शनिबार, फाल्गुन १५, २०७७मरुभुमीमा हुने दुर्लभ घटना, खाडीमा भव्य हिमपात
मरुभुमीमा विरलै देखिने घटना साउदी अरबमा देखिएको छ । पछिल्लो समय यहा भव्य हिमपात भएको छ, यो निकै आश्चर्यजनक मानीएको छ । मरभुमी र गर्मी देशमा कसरी हिउँ पर्न सम्भव भयो भन्ने मानिसहरु अचम्ममा...
बिहिबार, फाल्गुन १३, २०७७नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने अमेरिकी चाहना
अमेरिकाले नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न चाहेको अमेरिकी राष्ट्रपति जोसेफ आर बाइडेनले बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडाको ओहोदाको पत्र बुझेपछि पठाएको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । साथै...
बुधबार, फाल्गुन १२, २०७७अमेरिकामा एक बन्दुक स्टोरमा अन्धाधुन्ध गोली प्रहार, तीन जनाको मृत्यु
अमेरिकाको न्यू ओर्लन्सको बन्दुक स्टोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् । बन्दुकधारीले गोली प्रहार गरेर दुईजनाको हत्या गरेको र ग्राहक तथा स्टाफले जवाफी...
आइतवार, फाल्गुन ९, २०७७बोइङ ७७७ विमानमा आगलागी, विमानको पार्टपूर्जा स्थानीयको बगौंचामा खस्यो
अमेरिकाका डेनवर नजिकै विमानले उडान भरेपछि इन्जिन फेल भएर बोइङ जेट विमानको एक इन्जिनमा आगलागी भएको छ । इन्जिनको बाहिरी फ्रेम एउटा घरको अगाडि बगैंचामा खसेको छ । बोइङ ७७७ विमानमा २३१ यात्री र...
आइतवार, फाल्गुन ९, २०७७-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३




