-
बेलायती राजकुमार ह्यारीले ट्याबलोइड सञ्चारमाध्यमबाट प्रस्तुत रंगभेदका कारण आफुले श्रीमती मेगनसहित बेलायत छाडेको बताएका छन । अमेरिकी टेलिभिजन सिबिएसका लागि ओप्रा विनफ्रीसँगको अन्तर्वार्तामा उनले सञ्चारमाध्यम दुराग्रही रहेको कारण समस्या भएको बताएका हुन ।
सञ्चारमाध्यमहरुले ‘नियन्त्रण र डर’ को विषाक्त वातावारण सिर्जना गरेको उनको भनाइ छ । आफ्ना पिताले समेत सञ्चारमाध्यमसँग सम्बन्ध शान्तिपूर्ण सम्बन्ध कायम गर्नु पर्ने सोच्ने गरेको पनि ह्यारीले उल्लेख गरेका छन । त्यस्तै उनकी पत्नी मेगनले पनि असत्य समाचार प्रकाशित हुँदा पनि राजपरिवार आफू ह्यारीको सुरक्षामा उत्रिनबाट चुकेको बताएकी छिन ।
ह्यारीले आफ्नो छोरा आर्चीको जन्मपूर्व नै उसको छालाको रंग कस्तो हुन्छ भन्ने विषयमा चासो व्यक्त गर्नेमा महारानी र दरवार नभएको उल्लेख गरेको टेलिभिजनकर्मी ओप्राले बताएकी छिन । उनीहरु को हुन भन्ने भने उनले खुलाएका छैनन । उनकी पत्नी मेगनले बेलायती राजपरिवारमाथि ‘रंगभेद’ को आरोप लगाएकी थिइन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३