अन्तर्राष्ट्रिय
भारतमा एकैदिन थपिए १ लाख ४४ हजार कोरोना संक्रमित
कोरोना भाइरसको नयाँ भेरियन्ट (परिवर्तित रुप) तीव्र रुपमा फैलिन थालेपछि भारतमा दैनिक संक्रमितको संख्या बढिरहेछ । शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला परेका छन् । दैनिक संक्रमितको...
शनिबार, चैत्र २८, २०७७बेलायतका प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन
बेलायतका प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। निधनको पुष्टि बकिङ्गम प्यालेसले गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन्। फिलिप र राजकुमारी एलिजाबेथको विवाह सन्...
शुक्रबार, चैत्र २७, २०७७म्यानमारमा रोकिएन दमन, सुरक्षाकर्मीबाट मारिनेको संख्या ५८० भन्दा बढी
म्यानमारमा जारी प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको संख्या ५८० नाघेको छ । बुधवार एकै दिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ५८० नाघेको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिलेसम्म ज्यान गुमाउनेहरूमा...
बिहिबार, चैत्र २६, २०७७कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्रमा कफ्र्यू
कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ । महाराष्ट्रमा आजदेखि स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ । त्यसैगरी, सप्ताहान्तमा...
सोमवार, चैत्र २३, २०७७भारतको मुम्बईमा एकैदिन ४,७५८ जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु
छिमेकी राष्ट्र भारतको मुम्बईमा दिनप्रति दिन कोराना संक्रमण फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि मुम्बईमा ४ हजार ७५८ जनामा प्राणघातक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, भने १० जना संक्रमितको मृत्यु भएको...
मङ्लबार, चैत्र १७, २०७७एकैदिन भेटिए ६८ हजारभन्दा बढी कोरोना संक्रमित,केही राज्यमा रात्रिकालीन कर्फ्यु
भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै...
सोमवार, चैत्र १६, २०७७भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक प्रदर्शन
बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भएको बताइएको छ । शुक्रवार र शनिबार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र...
शनिबार, चैत्र १४, २०७७म्यानमारमा दमन,एकैदिन ५० जनाले ज्यान गुमाए
म्यानमारमा सैन्य सरकारविरुद्ध भएको प्रदर्शनकारीमाथि चरम दमन भएको छ । शनिबार भएको प्रदर्शनमा कम्तिमा ५० जनाले ज्यान गुमाएका छन् । म्यानमारको साङगिङ क्षेत्रको तान्त्से शहरमा हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्किएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले...
शनिबार, चैत्र १४, २०७७बिना कारण ४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद बल्ल रिहा भए
४० वर्ष लामो समयसम्म भारतीय जेलमा बिना सुनुवाई बस्न बाध्य भएका दुर्गाप्रसाद मिम्सिना ९दीपक जैसी० शनिबार थुनामुक्त भएका छन् । इलाम घर भएका तिम्सिना ४० वर्षसम्म भारतको जेलमा रहे । कोलकताको दमदम कारागारमा दुर्गाका...
शनिबार, चैत्र ७, २०७७भारतले परिवर्तन गर्यो नेपाल मामिला हेर्ने नर्थ विंग प्रमुख
भारतको विदेश मन्त्रालयले नेपाल मामिला हेर्ने वरिष्ठ अधिकारी परिवर्तन गर्ने भएको छ। हाल भारतीय विदेश मन्त्रालयमा प्रवक्ता रहेका अनुराग श्रीवास्तवले अब नेपालसम्बन्धी मामिला हेर्ने भएका छन्।भारतीय सरकारी समाचार एन्जेसी पीटीआईका अनुसार नेपाल र भुटानको...
शुक्रबार, चैत्र ६, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




